वाल्मीकि २०८२ को एसइइमा जिल्ला प्रथम
बिर्तामोड, बैशाख ३० । झापाको बिर्तामोड–१ मा सञ्चालित वाल्मीकि एजुकेसन फाउन्डेसन २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा झापा प्रथम भएको छ । वाल्मीकिका छजना विद्यार्थीले एसइइमा ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले […]











