बिएन्डसी हस्पिटलमा अत्याधुनिक उपकरणसहितको ‘डर्मटोलोजी’ सेवा सञ्चालनमा
बिर्तामोड, माघ ८ । झापाको बिर्तामोडमा रहेको बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटलले अत्याधुनिक उपकरणसहितको ‘डर्मटोलोजी’ सेवा सञ्चालनमा ल्याएको छ । बिएन्डसी हस्पिटलले पूर्वमै पहिलोपटक अत्याधुनिक छालासम्बन्धी समस्या समाधान गर्ने सेवा सञ्चालनमा ल्याएको जनाएको छ । […]








