लायन्स क्लब अनारमनीको बाहुनडाँगीमा क्यान्सर जाँच तथा निःशुल्क स्वास्थ्य शिविर
बिर्तामोड पुस २४ । लायन्स क्लब अफ अनारमनीको आयोजना, पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड र मेचीनगर नगरपालिका वडा नम्बर ४ को सहयोगमा एक दिने क्यान्सर जाँच तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । लायन्स […]








