Category: 'स्वास्थ्य'

शिक्षा बहुउद्देश्यीयद्वारा बालकलाई १० हजार सहयोग
बिर्तामोड, बैशाख ११ । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बाल बचतकर्ता अनिमेष राजवंशीलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । मेचीनगर–१४ धाइजन घर भएका सात वर्षीय राजवंशी शरीरमा रगत उत्पादन नहुने […]
एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङसहित परिवारलाई कोरोना
झापा, बैशाख ८ । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसहित परिवारलाई कोरोना संक्रमण भएको छ । मेचीनगर धुलाबारी निवासी नेम्वाङ, उनका श्रीमती र छोराछोरीलाई कोरोना संक्रमण भएको हो । उनीहरु काठमाडौँ ललितपुरको […]
बिएन्डसी अस्पतालले १०० जनाको स्वास्थ्य बीमा गरिदिने
बिर्तामोड, चैत ३० । बिएन्डसी मेडिकल कलेज तथा टिचिङ अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले एक सयजना नेपाली नागरिकको स्वास्थ्य बीमा गरिदिने बताएका छन् । सोमबार अस्पतालको सभाहलमा भएको पत्रकार भेटघाट कार्यक्रममा […]
एक्तेन मुभिजद्वारा निःशुल्क स्वास्थ्य शिविर
झापा, चैत २३ । माई नगरपालिकाको महमाईमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।एक्तेन मुभिज प्रालि बिर्तामोडको आयोजना तथा कनकाई हस्पिटल प्रालि बिर्तामोडको प्राविधिक सहयोग र माई–६ को सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन भएको […]
झापामा चैत २० गतेदेखि हात्तीपाइलेविरुद्ध औषधि खुवाइँदै
बिर्तामोड, चैत १८ । राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत झापामा आम औषधि वितरण अभियान चैत २० गतेबाट सुरु हुने भएको छ । अभियान चैत मसान्तसम्म चल्नेछ । आम औषधि वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन झापामा पत्रकारसँग […]
बिएन्डसीले ऐनअनुसार नै सम्बन्धन पाउँ भनेको हो: दुर्गा प्रसाईं
बिर्तामोड, चैत ३ । झापास्थित प्रस्तावित बिएन्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्थाअनुसार नै आफूहरुले सम्वन्धन प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले […]
बिएन्डसीले सार्वजनिक गर्यो सम्बन्धन पाउनुपर्ने आधारहरु
बिर्तामोड, चैत २ । प्रदेश १ को झापास्थित बिर्तामाडमा सबै प्रक्रिया पूरा गरेर सम्बन्धनको पर्खाइमा (चिकत्सा शिक्षा अध्यापन गराउन) रहेको बिएन्डसी मेडिकल कलेजले सम्बन्धन पाउने आफ्ना कानुनी आधारहरु सार्वजनिक गरेको छ । कलेजका सञ्चालक दुर्गा […]
४६१ को निःशुल्क आँखा परीक्षण
अर्जुनधारा, फागुन २१ । बछलादेवी सोसियल फाउन्डेसन बिर्तामोडको आयोजनामा बिहीबार अर्जुनधारा–१ स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोग तथा सिद्धेश्वरी महिला […]
बिएन्डसी अस्पतालले मेडिकल कलेजको सम्बन्धन पाउँछ: प्रधानमन्त्री ओली
बिर्तामोड, फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहितको विश्वस्तरीय उपचार गर्दै आएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली र संविधानसभा सदस्य सुवास नेम्वाङले मंगलबार अस्पताल परिसरमा आयोजित […]