Category: 'अर्थ/वाणिज्य'

बिर्तामोड खानेपानी निर्वाचनमा दुई पक्षीय प्रतिस्पर्धा हुने
बिर्तामोड, जेठ ७ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि दुई पक्षीय प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन तालिका अनुसार आज दुईवटा समूहले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गरेका छन् […]
भारतीय पर्यटक भित्र्याउन नेपाल प्रबर्द्धन कार्यक्रम हुँदै
बिर्तामोड, जेठ ७ । भारतका विभिन्न तीन सहरमा ‘नेपाल प्रबर्द्धन कार्यक्रम २०२३’ हुने भएको छ । कोशी प्रदेशसहित नेपालमा भारतीय पर्यटक भित्र्याउने उद्देश्यसहित तीन सहरमा कार्यक्रम हुन लागको हो । नेपाल पर्यटन बोर्डको आयोजना तथा […]
बुट्टाबारी-प्याकुरेलचोक सडक दुई वर्षभित्र बन्ने सम्झौता, लागत सवा ५१ करोड
बिर्तामोड, जेठ २ । बिर्तामोड नगरपालिकाको नगर गौरवको आयोजनाका रुपमा रहेको बुट्टाबारी-प्याकुरेलचोक सडक खण्डको स्तरोन्नतिका लागि शिलान्यास भएको छ । बुट्टाबारीमा आज आयोजित एक समारोहका बीच ६ दशमलव २ किलोमिटर लम्बाई रहेको सडकको शिलान्यास भएको […]
पूर्वी नेपाल र उत्तर बंगालका व्यवसायीबीच झापामा छलफल
बिर्तामोड, बैशाख ३१ । पूर्वी नेपाल र उत्तर बंगाल भारतका उद्योगी–व्यवसायीबीच सीमा पार उद्योग व्यवसायको प्रबद्र्धन तथा आयात निर्यातका समस्या पहिचान र समाधानका उपाय खोजीका विषयमा झापामा बृहत छलफल भएको छ । बिर्तामोडस्थित होटल किङ्सबरीमा […]
उद्योग वाणिज्य संघको विशिष्ट मानार्थ सदस्य पराजुली मनोनित
भद्रपुर, बैशाख ३० । चिया, ग्यास तथा ब्रिकेट उद्यमी, युवा व्यवसायी आदित्य पराजुली झापा उद्योग वाणिज्य संघको विशिष्ट मानार्थ सदस्यको रुपमा कार्यसमितिमा चयन भएका छन् । संघको नवनिर्वाचित कार्यसमितिको शुक्रबार सम्पन्न दोस्रो बैठकले पराजुलीलाई विशिष्ट […]
काँकरभिट्टाबाट नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक भूटानी
बिर्तामोड, बैशाख २६ । पूर्वीनाका काँकरभिट्टाबाट प्रवेशाज्ञा (भिसा) लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक छिमेकी मुलुक भूटानका नागरिक रहेका छन् । भूटानबाहेक अरु मुलुकका प्रवेशाज्ञाबाहक पर्यटक ज्यादै न्यून छन् । सन् २०२० को जनवरीदेखि सन् […]
महिला उद्यमी संघ झापा अध्यक्षमा सुष्मा
बिर्तामोड, बैशाख १९ । बिर्तामोड आसपास क्षेत्रका उद्यमी महिलाहरूको साझा संस्था महिला उद्यमी संघ नेपाल झापाको अध्यक्षमा सुष्मा भण्डारी पौडेल चयन भएकी छन् । भण्डारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । […]
उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड अध्यक्षमा युवराज
बिर्तामोड, बैशाख ४ । नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको अध्यक्षमा युवराज निरौला निर्वाचित भएका छन् । नगर कमिटिको आज सोमबार बिर्तामोडस्थित अतिथि सदनमा भएको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा युवा व्यवसायी निरौला सर्वसम्मत […]
नयाँ वर्षमा चेप्टीमा पर्यटकको घुइँचो
बिर्तामोड, बैशाख १ । नयाँ वर्षको मौका पारेर घुम्न जानेहरुका कारण पूर्वी नेपालका अधिकांश पर्यटकीय क्षेत्र आज भरिभराउ थिए । तीमध्ये पनि झापा र इलामको सीमामा रहेको चर्चित पार्क चेप्टीमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो […]