Category: 'अर्थ/वाणिज्य'

प्यारीभिट्टा बसपार्क नौ वर्षदेखि प्रयोगविहीन
बिर्तामोड, भदौ २४ । नेपालको पूर्वीनाका काँकरभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले मेचीनगर–७ को प्याराभिट्टामा निर्माण भएको पूर्वाधारयुक्त बसपार्क नौ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । भारत, भूटान र […]
स्प्रिङडेलका नवआगन्तुक विद्यार्थीलाई स्वागत सम्मान
बिर्तामोड, भदौ २३ । काँकरभिट्टामा रहेको स्प्रिङडेल कलेज अफ हस्पिटालिटी मेनेजमेन्टले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत सम्मान गरेको छ । जोरसिमलमा रहेको होटल मेची क्राउनमा एक भव्य कार्यक्रमको आयोजना गरेर नयाँ विद्यार्थीलाई […]
दसैँको नयाँ नोट भदौ २९ देखि उपलब्ध हुने
बिर्तामोड, भदौ २१ । राष्ट्र बैंकले भदौ अन्तिम सातादेखि दसैँका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । भदौ २६ देखि बैंक तथा वित्तीय संस्था र २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने […]
बिर्ता आयुर्वेदको वार्षिकोत्सवमा पत्रकार उपचार कोषलाई सहयोग, उपचारमा छुटको व्यवस्था
बिर्तामोड, भदौ १४ । बिर्ता आयुर्वेद एन्ड फिजियोथेरापी सेन्टरले आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसरमा सामाजिक संस्थाहरुलाई सहयोग गरेको छ । त्यस्तै, सेन्टरले पत्रकारलगायत बालबालिका र ज्येष्ठ नागरिकलाई उपचार र परीक्षणको छुटको घोषणा गरेको छ । आज […]
बिर्तामोडमा केल्मीको आउटलेट
बिर्तामोड, भदौ ७ । अन्तर्राष्ट्रिय ब्रान्ड केल्मीको नयाँ आउटलेट झापाको बिर्तामोडमा सञ्चालनमा आएको छ । पाँच वर्षयता नेपालमा गुणस्तरयुक्त खेलकुद सामग्री बिक्रीवितरण गर्दै आएको केल्मी नेपालको अर्को आउटलेट झापाको प्रमुख बजार बिर्तामोडमा सञ्चालनमा आएको हो […]
भद्रपुरकी शान्तिले खोलिन् सिलिगुडीमा स्किन ल्याब स्टुडियो
बिर्तामोड, भदौ ७ । झापा भद्रपरकी शान्ति पारिकले भारतको सिलिगुडीमा विशेषज्ञ चिकित्सकहरुको सेवासहितको अत्याधुनिक एवम् सुविधासम्पन्न स्किन ल्याब स्टुडियो सञ्चालनमा ल्याएकी छन् । सिलिगुडीबाट नजिकै रहेको पूर्वी नेपालका सेवाग्राहीलाई समेत मध्यनजर गर्दै सिलिगुडीमा भारतकी प्रसिद्ध […]
नेपाली भान्सामा अलैँची पुर्याउन ‘वाह अलैँची’ अभियान
बिर्तामोड, भदौ ६ । नेपाली भान्सामा अलैँचीको प्रयोग नभइरहेका बेला यसको प्रयोगमा जोड दिन नेपाल अलैँची व्यवसायी महासंघले अभियान सुरु गरेको छ । अभियानको नारा ‘स्वाद अलैँचीको, मिठास नेपालको’ राखिएको छ । कृषि मन्त्रालय, प्रदेश […]
एक्सेलको समृद्धि बचत खाता सञ्चालनमा
बिर्तामोड, भदौ ५ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणहरुको हितलाई मध्यनजर गरी ‘एक्सेल समृद्घि बचत खाता’ सञ्चालनमा ल्याएको छ । बचत खातामा वार्षिक ९ दशमलव ०५ प्रतिशत ब्याजदर प्राप्त गर्न सकिने बैंकले जनाएको छ । […]
झापाका मिटरब्याज पीडितले दिन थाले उजुरी
बिर्तामोड, भदौ २ । जिल्ला प्रशासन कार्यालय झापाले मिटरब्याजका सम्बन्धमा सूचना निकालेसँगै दुईजना पीडितले उजुरी दिएका छन् । जिल्ला प्रशासन कार्यालय झापाका तर्फकाट साउन ३१ गते प्रमुख जिल्ला अधिकारी छविराज रिजालले पीडितहरुलाई उजुरी आह्वान गरेका […]