Category: 'अर्थ/वाणिज्य'

सहकारी संस्थालाई नगद लाभांश वितरण नगर्न आग्रह
बिर्तामोड, साउन २६ । गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण नगर्न ‘सहकारी सहजीकरण संयन्त्र’ ले सहकारी संस्थाहरुलाई आग्रह गरेको छ । पछिल्लो समय केही सहकारी संस्था समस्यामा परेपछि बचत झिक्नेको ओइरो लाग्ने गरेको तथा […]
बिर्तामोड बजार क्षेत्रभित्रका फुटपाथ व्यवसाय हटाइने
बिर्तामोड, साउन २० । बिर्तामोड बजार क्षेत्रभित्र सडक पेटीमा सञ्चालन हुँदै आएको फुटपाथ व्यवसाय हटाइने भएको छ । बिर्तामोड नगरपालिकाको कार्यालयमा आज बसेको सर्वदलीय बैठकले फुटपाथ व्यवसाय हटाउने निर्णय गरेको हो । नगरप्रमुख पवित्रा महतारा […]
युनिकमको नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न
बिर्तामोड, साउन १७ । नेपाल व्यापार कर्मचारी संघ (युनिकम) नेपालले सदस्यको नेतृत्व विकासका लागि आयोजना गरेको तीन दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । देशभरिबाट प्रतिनिधित्व गरेका युनिकम नेपालका नेतृत्वलाई इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा […]
युनिकम सदस्यलाई नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम
बिर्तामोड, साउन १६ । सदस्यको नेतृत्व विकासका लागि नेपाल व्यापार कर्मचारी संघ (युनिकम) नेपालले तीन दिने क्षमता अभिबृद्धि तालिम सुरु गरेको छ । इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा सुरु भएको तालिमको उद्घाटन प्रमुख अतिथि सार्क चेम्बर […]
एक्सेल डेभलपमेन्ट बैंकले शेयरधनीलाई ८ दशमलव ५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने
बिर्तामोड, साउन १० । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको को १६ औँ वार्षिक साधारणसभाले शेयरधनीहरुलाई ८ दशमलव ५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको बैंकले उक्त […]
शैक्षिक परामर्शका लागि बिर्तामोडमा खुल्यो ग्रेस इन्टरनेसनल
बिर्तामोड, साउन ९ । विदेशमा अध्ययनका लागि शैक्षिक परामर्श दिने उद्देश्यले झापाको बिर्तामोडमा ग्रेस इन्टरनेसनलको शाखा सञ्चालनमा आएको छ । आज एक कार्यक्रमका बीच ग्रेस इन्टरनेसनलका केन्द्रीय प्रबन्ध निर्देशक एन्ड्रयु पौडेल र ज्येष्ठ नागरिक तुलसीराम […]
एक्सेल डेभलपमेन्ट बैंक अठारौँ वर्षमा
बिर्तामोड, साउन ६ । झापाको पहिलो विकास बैंक एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड अठारौँ वर्षमा प्रवेश गरेको छ । बैंकले वित्तीय कारोबार सञ्चालन सुरुवात गरेको १७ वर्ष पूरा भएको छ । बैंकले १७ औँ वार्षिकोत्सवको अवसरमा […]
बिर्तामोडमा सुरु भयो अनलाइन सवारी सेवा ‘सेवक’
बिर्तामोड, साउन ५ । प्रदेश नम्बर १ का यात्रुलाई लक्षित गरी झापाको बिर्तामोडमा अनलाइन सवारी सेवा ‘सेवक’ सञ्चालनमा आएको छ । सेवक बिजनेस प्रालिले काठमाडौँको अनलाइन सवारी सेवा प्रदायक पठाओ, इनड्राइभ जस्तै आफ्नो सेवा प्रदान […]
बिएन्डसीभित्र खुल्यो हेल्थ स्टेसन एन्ड फ्रेस जुस
बिर्तामोड, असार ३० । झापाको बिर्तामोडमा फलफूलको स्वच्छ जुस बिक्री गर्ने उद्देश्यले हेल्थ स्टेसन एन्ड फ्रेस जुस नामको पसल सञ्चालनमा आएको छ । आज बिहीबारबाट सञ्चालनमा आएको पसलमा मौसमी तथा बेमौसमी सबै प्रकारका फलफूलको जुस […]