Category: 'अर्थ/वाणिज्य'
झापामा पहिलोपटक सहकारी सम्मेलन सुरु, पुरस्कृतको नाम सार्वजनिक
बिर्तामोड, चैत १९ । झापामा पहिलोपटक आयोजना गरिएको जिल्लास्तरीय सहकारी सम्मेलन आजबाट बिर्तामोडमा सुरु भएको छ । झापा जिल्ला सहकारी संघ लिमिटेडले ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सम्मेलन आयोजना गरेको हो । सम्मेलनको […]
बिर्तामोडमा उद्यमीलाई प्रशिक्षण दिइने
बिर्तामोड, चैत १६ । झापाको बिर्तामोडमा रहेको ड्रिम्स वर्ल्ड इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा तीन दिने ‘द ट्रेनिङ फर इन्टरपेनरसिपको आयोजना हुने भएको छ । युवाहरुको बढ्दो चासो उद्यमशीलता रहेको र सोही कुरालाई मध्यनजर गर्दै अझ त्यो […]
एक्सेलद्वारा सुपर मद्दती धमाका सुरु
बिर्तामोड, फागुन १२ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ मुद्दती योजना एक्सेल सुपर मुद्दती अन्तर्गत ट्रिपल धमाका र १ को ५ धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । बैंकले ट्रिपल धमाका मुद्दती योजनाअन्तर्गत ग्राहकले १० […]
शनिअर्जुन मार्टद्वारा सेवा विस्तार
बिर्तामोड, फागुन ४ । सञ्चालनको छोटो समयमै ग्राहकको मन जित्न सफल भएपछि झापाको शनिश्चरे बजारमा रहेको शनिअर्जुन मार्टले सेवा विस्तार गरेको छ । यसअघि भुइँतलामा मात्र रहेको मार्टले ग्राहकको सुविधाका लागि दोस्रो तलामा आधुनिक घरायसी […]
झापाली समाज इजरायलको सहयोगमा सतासीधाममा पिकनिक हल बन्ने
झापा, फागुन २ । झापाको सतासीधाम सामुदायिक वन उपभोक्ता समूह र झापाली समाज इजरायलको संयुक्त लगानीमा सतासीधाम पिकनिक स्पोटमा आरसिसी सभाहल निर्माण हुने भएको छ । शिवसताक्षी नगरको सताक्षीधाम मन्दिर दक्षिण सतासी पिकनिक स्पोटमा भवन […]
बिर्तामोड खानेपानी देशकै उत्कृष्ट
बिर्तामोड, फागुन १ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था दोस्रोपटक देशकै उत्कृष्ट भएको छ । यसअघि चार वर्षपहिले देशकै उत्कृष्ट बन्न सफल बिर्तामोड खानेपानी यस वर्ष सहरी विकास मन्त्रालयअन्तर्गतको नगर विकास कोषबाट […]
युनिकम सदस्यलाई नेतृत्व विकास तालिम
झापा, माघ १० । व्यापारिक क्षेत्रमा गरिने कामलाई ‘स्मार्ट जब’ को रुपमा विकास गर्ने उद्देश्यले नेपाल व्यापारी कर्मचारी संघ (युनिकम) ले आफ्ना नयाँ नेतृत्वकर्तालाई नेतृत्व विकास तालिम प्रदान गरेको छ । झापाको बिर्तामोडमा आज एक […]
इलामबाट फागुन ८ देखि नियमित उडान
झापा, माघ ९ । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माणको काम सम्पन्न भएसँगै अब हरेक साता एक नियमित उडान हुने निश्चित भएको छ । यही फागुन ८ गतेबाट नियमित उडान हुने जनाइएको छ । इलामबाट नियमित […]
कनकाई बहुउद्देश्यीय आयोजना: चुरे संरक्षण क्षेत्रबाट १ लाख रुख काटिने, एउटा हाइड्रो नै डुब्ने
झापा, माघ ८ । कनकाई बहुउद्देश्यीय आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) प्रतिवेदन तयार भएको छ । आयोजनाको प्रस्तावक विद्युत विकास विभागले उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय मार्फत वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेश गरेको हो । प्रस्तावक, […]



