Category: 'अर्थ/वाणिज्य'
धन्तेरसका दिन सुनचाँदी किने शुभ हुने विश्वास
बिर्तामोड, कात्तिक २३ । धन्तेरस कार्तिक कृष्ण त्रयोदशी तिथिमा पर्छ । यस दिनदेखि तिहार अर्थात यमपञ्चक सुरु हुन्छ । लक्ष्मीपूजाको २ दिनअघि वा काग तिहारको दिनमा धन्तेरस पर्छ । धन्तेरसका दिन भाँडाकुडाका साथै सुनचाँदीका सिक्का […]
अलैँची निर्यात ५६ प्रतिशतले बढ्यो
बिर्तामोड, कात्तिक २१ । चालु आर्थिक वर्षको साउन भदौ र असोज तीन महिनामा अलैँची निर्यात ५६ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार अलैँची निर्यात ५६ प्रतिशतले बढेर एक अर्ब ८९ करोड ७६ लाख सात […]
गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
बिर्तामोड, कात्तिक २१ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने […]
एमडिएमएसमा दर्ता नभएका मोबाइल सेट आजबाट बन्द हुँदै
बिर्तामोड, कात्तिक २० । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । एमडिएमएस आजदेखि पूर्ण कार्यान्वयनमा आउने र प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द गर्न […]
झापामा ‘जाउँ है पोखरा’ पर्यटन प्रवर्द्धन
बिर्तामोड, कात्तिक १८ । पर्यटकीय सहर पोखरामा आन्तरिक पर्यटनलाई गतिशील बनाउने उद्देश्यका साथ होटल संघ पोखराले झापाको बिर्तामोडमा ‘जाउँ है पोखरा’ पर्यटन प्रवर्द्धन कार्यक्रम गरेको छ । झापाका होटल व्यवसायी, ट्राभल्स व्यवसायी र सञ्चारकर्मीहरुसँग होटल […]
१९ अर्ब रुपैयाँको वासलात बनाउने सहारा साकोसको लक्ष्य
बिर्तामोड, कात्तिक १८ । नेपालकै ठुलो र सफल सहकारी बिर्तामोडको सहारा नेपाल साकोसले यो आर्थिक वर्षभित्र १९ अर्ब रुपैयाँको वासलात बनाउने लक्ष्य राखेको छ । संस्थाको २७ औँ वार्षिक साधारणसभामा जारी गरिएको विज्ञप्तिअनुसार हाल रहेको […]
झापाबाट नेपाली नक्कली हजारका नोटसहित छजना भारतीय पक्राउ
बिर्तामोड, कात्तिक १८ । नेपाली एक हजारको नक्कली नोटसहित ६ जना भारतीय नागरिक झापामा पक्राउ परेका छन् । भारत बिहार राज्य किसनगञ्ज जिल्लाका २४ वर्षीय अन्जर आलम, दिघलबैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय […]
साना मझौलाको नाफा ६४ लाख, अध्यक्षमा पुनः देवी निरौला बस्नेत
बिर्तामोड, कात्तिक १६ । अतिथि सदनरोड बिर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले ६४ लाख रुपैयाँ नाफा गरेको छ । संस्थाको आज बिर्तामोडमा सम्पन्न १३ औँ साधारणसभामा अध्यक्ष देवी निरौला […]
नेपाली सुपारी निर्यात गर्न कानुनी रुपमा प्रतिबन्ध नगरेको उद्योग सचिवको भनाइ
मेचीनगर, कात्तिक १५ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपालमा उत्पादित सुपारी निर्यात गर्न कानुनी रुपमा प्रतिबन्ध नगरेको स्पष्ट पारेका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता […]



