Category: 'अर्थ/वाणिज्य'
झापामा घरेलु तथा साना उद्योग दर्ता घट्दै, नवीकरण पनि न्यून
बिर्तामोड, मंसिर २७ । झापामा साना तथा घरेलु उद्योगको दर्ता र नवीकरण पछिल्लो समय घट्दै गएको पाइएको छ । विगत चार आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग दर्ता कम देखिएको हो । कोशी प्रदेश […]
ज्यामिरगढीको मेची बगरमा युवाले फलाए ८६ लाखको आलु
बिर्तामोड, मंसिर २६ । दशगजासँग जोडिएको झापाको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले ८६ लाख रुपैयाँको आलु फलाएका छन् । मेचीनगर-१५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष १०८ बिघा जग्गा भाडामा […]
बचतकर्ताको रकम फिर्ता नगरी दमकको नवरङ्ग साकोसका सञ्चालक सम्पर्कविहीन
दमक, मंसिर २५ । झापाको दमक-६ मा रहेको नवरङ्ग बचत तथा ऋण सहकारी संस्था बचतकर्ताको लाखौँ रुपैयाँ फिर्ता नगरी बन्द भएपछि बचतकर्ता मारमा परेका छन् । दसँैअघि नै बन्द गरेर संस्थाका सञ्चालकहरु सम्पर्कविहीन छन् । […]
मौद्रिक नीति समिक्षाको प्रभाव शेयर बजारमा : ९ मिनेटको कारोबारमा १११ अंकले बढ्यो नेप्से सुचक
बिर्तामोड,मंसिर २४ । चालू आर्थिक वर्षको मौद्रिक नीति समिक्षाको प्रभाव शेयर बजारमा देखिएको छ । जसको प्रभाव स्वरुप मौद्रिक नीति समिक्षा पछि खुलेको पहिलो कारोबारमा नेप्सेमा लगातार सर्किट लाग्दै बजार बन्द भएको छ । आइतबारको […]
गुणस्तरीय कृषि सहकारीको नाफा साढे सात लाख
बिर्तामोड, मंसिर २३ । झापाको बिर्तामोडमा रहेको गुणस्तरीय कृषि सहकारी संस्थाले साढे सात लाख नाफा गरेको छ । संस्थाको आज अर्जुनधारास्थित सालबारीमा सम्पन्न आठौँ वार्षिक साधारणसभामा अध्यक्ष कर्णबहादुर पौडेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संस्थाको शेयर पुँजी […]
मेची भन्सारका कर्मचारी अवैध रकम असुलीमा !
मेचीनगर, मंसिर २२ । मेची भन्सार कार्यालयका कर्मचारीहरु भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा सुविधा काट्ने नाममा अवैध रुपमा रकम असुलीमा व्यस्त छन् । त्यस्ता सवारी साधनलाई मासिक पैसा असुलेर सुविधा काट्ने रामहरि […]
बाह्रदशीमा हात्तीले खाइदियो दुई लाखको सुठुनी र तरुल
बिर्तामोड, मंसिर २१ । झापाको बाह्रदशीमा जंगली हात्तीले तीन बिघा क्षेत्रफलमा लगाएको सुठुनी र तरुलमा क्षति पुर्याएको छ ।आज बिहान चारकोशे जंगलबाट आएका आठवटा हात्तीले बाह्रदशी–१ सिप्ताबारीका कमलेश गणेश र करण गिरीले लगाएको सुठुनी र […]
भ्रमण प्याकेज र पर्यटकको सेवाबारे पाँच दिने प्रशिक्षण सुरु
बिर्तामोड, मंसिर ९ । पूर्वी नेपालमा भ्रमण प्याकेजको उत्पादन र पर्यटकको सेवाका बारेमा जानकारी दिनका लागि पाँच दिने प्रशिक्षण सुरु भएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको आयोजनामा बिर्तामोडको […]
झापाका १६ वटा इँटा उद्योग बन्द
बिर्तामोड, मंसिर ८ । आर्थिक मन्दीका कारण झापाका १६ वटा इँटा उद्योग बन्द भएका छन् । वित्तीय संकट थपिएकाले उद्योगहरु धमाधम बन्द भएका हुन् । झापा इँटा उद्योग संघका अध्यक्ष गुणराज थापाका अनुसार झापाका २३ […]



