Category: 'अर्थ/वाणिज्य'
सुनको आपूर्ति बढाउन व्यवसायीको मन्त्रीसमक्ष माग
बिर्तामोड, फागुन ९ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले परम्परागत पेसालाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताएकी छन् । आइतबार नेपाल सुनचाँदी व्यवसायी संघ झापाले बिर्तामोडमा गरेको स्वागत सम्मान तथा अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री विकले […]
सहाराद्वारा कोभिड सहायताबापत पौने ३३ लाख रुपैयाँ वितरण
बिर्तामोड, फागुन ७ । सामाजिक र अन्य गतिविधिमा पनि नेपालमै अब्बल झापा बिर्तामोडको सहारा नेपाल साकोसले कोभिड संक्रमण भएका र उपचार गराएका आफ्ना सदस्यलाई उपचार खर्चबापत ३२ लाख ७१ हजार १३६ रुपैयाँ वितरण गरेको छ […]
उदयीमान व्यवसायी घिमिरे
बिर्तामोड, फागुन ७ । व्यापार व्यवसायमा लामो अनुभव सम्हालेका राजकुमार घिमिरे (राजु) बिर्तामोड क्षेत्रका उदयीमान व्यवसायी हुन् । पाँचथरको रवि हुँदै बिर्तामोडमा स्थापित व्यवसायीको परिचय बनाइसकेका घिमिरे कलेज पढ्दैदेखि व्यापारमा संलग्न थिए । २०५० सालदेखि […]
बिर्तामोडमा व्यवसायीको चुनावः एक स्वतन्त्र सदस्यसहित ३९ जनाको उम्मेदवारी
बिर्तामोड, फागुन ६ । आसन्न बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि एकजना स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गरेका छन् । बिहीबार भएको मनोनयन दर्तामा औषधि व्यवसायी जीवनकुमार खड्काले खुला सदस्य पदमा उम्मेदवारी दर्ता गरेका हुन् […]
बिर्तामोडमा व्यवसायीको चुनावः कांग्रेसद्वारा उम्मेदवार सार्वजनिक
बिर्तामोड, फागुन ५ । बिर्तामोड उद्योग वाणिज्य संघको यही फागुन १६ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार सार्वजनिक गरेको छ । बुधबार साँझ एक कार्यक्रम गरेर कांग्रेसले उम्मेदवारको अन्तिम टुंगो लगाएको हो । लोकतान्त्रिक […]
सुनचाँदी संघद्वारा प्रहरी प्रमुखलाई स्वागत सम्मान
बिर्तामोड, फागुन ५ । नेपाल सुनचाँदी व्यवसायी संघ झापाले झापाका एसपी सानुराम भट्टराई र अनारमनीका डिएसपी सन्तोष आचार्यलाई स्वागत सम्मान गरेको छ । त्यस्तै, हालै महासंघको केन्द्रीय सदस्यमा निर्वाचित राजकुमार गुप्तालाई सम्मान गरेको छ । […]
बिर्तामोडमा व्यवसायीको चुनावः नेकपा–राप्रपाद्वारा उम्मेदवार सार्वजनिक
बिर्तामोड, फागुन ५ । आसन्न बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेकपा र राप्रपाको संयुक्त गठबन्धनले उम्मेदवार निश्चित गरेको छ । बुधबार एक कार्यक्रमका बीच सुवास भट्टराईको नेतृत्वमा उम्मेदवार सार्वजनिक भएका हुन् । यही फागुन […]
वाई वाईको अकबरे चाउचाउ सार्वजनिक
बिर्तामोड, फागुन ३ । तयारी चाउचाउको क्षेत्रमा अब्बल चौधरी ग्रुपले अकबरे खोर्सानीको स्वादमा ‘वाई वाई अकबरे’ सार्वजनिक गरेको छ । कम्पनीले होलसेलर समिट–२०७७ आयोजना गरेर नयाँ चाउचाउ सार्वजनिक गरेको हो । कम्पनीले सामबार एक कार्यक्रमबीच […]
बिर्तामोडमा होटल सेभेन इन सञ्चालनमा
बिर्तामोड, माघ २९ । आगन्तुकहरुको संख्या बढ्दै गएपछि झापाको बिर्तामोडमा होटलहरु पनि थपिन थालेका छन् । बिर्तामोडको सैनिकमोडमा भोलिबाट सेभेन इन होटल सञ्चालनमा आउने भएको छ । युवा व्यवसायी प्रकाश घिमिरेले आन्तरिक तथा बाह्य पर्यटकलाई […]

