Category: 'अर्थ/वाणिज्य'
चलचित्र निर्देशक निश्चलले स्वास्थ्य संस्थालाई दान दिए तीन रोपनी जग्गा
बिर्तामोड, माघ २३ । झापाको बिर्तामोडका चलचित्र निर्देशक तथा कलाकार निश्चल बस्नेतले इलाम–१ साखेजुङमा रहेको आफ्नो जग्गा स्थानीय स्वास्थ्य संस्थालाई दान गरेका छन् । आज (मंगलबार) इलामस्थित मालपोत कार्यालय आएका कलाकार बस्नेतले आफ्नो नामको २ […]
बिर्तामोड–अर्जुनधारा सडक खण्ड स्थानीयद्वारा बन्द
बिर्तामोड, माघ २३ । सडक निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयले झापाको बिर्तामोड–शनिश्चरे सडक खण्ड बन्द गरेका छन् । स्थानीय युवाको एक समूहले सडकमा ढुंगा भरेर जाली राखेपछि सडक अवरुद्ध भएको हो । बिर्तामोड–शनिश्चरे सडकको निर्माण […]
महिलालाई लक्षित गर्दै झापा गोल्ड कपको सदस्यता शुल्कमा ५० प्रतिशत छुट
बिर्तामोड, माघ २१ । खेलप्रेमी महिलाहरुलाई लक्षित गर्दै झापा गोल्ड कप आयोजक समितिले सदस्यता विस्तारको अभियानलाई अघि बढाएको छ । सदस्यता शुल्कमा ५० प्रतिशत छुट गर्दै आयोजक समितिले सदस्य संख्या बढाउने निर्णय गरेको हो । […]
गैरकृषक छनोट भएपछि बिर्तामोड कृषि बजारको निर्वाचन स्थगित
बिर्तामोड, माघ २१ । स्थानीय तहबाट छनोट भएर आएका भनिएका कृषि प्रतिनिधिको विषयमा उजुरी परेपछि बिर्तामोडको कृषि बजार व्यवस्थापन समितिको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । निर्वाचन समितिले सूचना टाँसेर आज तय भएको कृषक […]
राज्यको हेपाइमा परेको माछा किसानको गुनासो
बिर्तामोड, माघ २१ । माछा पालक किसानहरुले राज्यको निकायहरुबाट आफूहरु हेपिएको आरोप लगाएका छन् । उनीहरुले राज्यका निकायहरुले माछा पालक किसानका समस्या तथा गुनासा नसुन्ने गरेको बताएका छन् । झापाको बिर्तामोड–३ सैनिकमोडमा सम्पन्न माछा पालक […]
झापामा नक्कली बीलको कारोबार गर्ने सातवटा फर्मलाई ६ करोड कर निर्धारण
बिर्तामोड, माघ १९ । वस्तु किनबेच नगरी बिल मात्रको खरिदबिक्री गरेको आशङ्कामा झापाका सातवटा व्यवसायी फर्मलाई आन्तरिक राजस्व कार्यालय झापाले पत्र काटेको छ । आन्तरिक राजस्व कार्यालय भद्रपुरमा दर्ता भएका ती फर्मले नक्कली बील बिजक […]
बिर्तामोडमा व्यवसायीको चुनावः समिल राईको सदस्यमा उम्मेदवारी घोषणा
बिर्तामोड, माघ १९ । बिर्तामोडमा व्यापारसँगै समाजसेवामा जमेका युवा समिल राईले बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । बिर्तामोडका स्थापित व्यवसायी राईले फागुन १४ गते हुने संघको निर्वाचनमा कार्यकारिणी सदस्य पदमा […]
झापा इनर्जीको उद्घाटनको सम्पूर्ण तयारी पूरा
बिर्तामोड, माघ १८ । देशकै ठुलो सौर्य परियोजना ‘झापा इनर्जी’ ले उद्घाटनको सम्पूर्ण तयारी पूरा गरेको छ । यो झापाको पहिलो विद्युत उत्पादन गृह हो । शिवसताक्षी–४ मा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाबाट […]
एलपी ग्यास १९१०, पेट्रोल १६७.५० रुपैयाँ पुग्यो
बिर्तामोड, माघ १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर १५ रुपैयाँ, […]



