Category: 'अर्थ/वाणिज्य'

गत वर्ष वैदेशिक रोजगारीमा रहेका १२०८ नेपालीको निधन
बिर्तामोड, साउन ३२ । वैदेशिक रोजगारीको क्रममा रहेका एक हजार २०८ नेपाली श्रमिकले गएको वर्ष ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ४५ जना महिला र एक हजार १६३ पुरुष रहेका छन् । वैदेशिक रोजगार बोर्डले […]
बिर्तामोडमा बढाइएको कर नगरद्वारा फिर्ता
बिर्तामोड, साउन ३२ । व्यापक जनविरोध भएपछि बिर्तामोड नगरपालिका कर बृद्धि गर्ने आफ्नो निर्णयबाट पछि हटेको छ । बिर्तामोड नगरपालिकाले अघिल्लो वर्षकै करलाई यथावत राख्ने निर्णय गरेको हो । आज बसेको कार्यपालिका बैठकले यसअघि यो […]
सहारा नेपालद्वारा निधन कर्जा छुटबापत सदस्यको परिवारलाई सात लाख प्रदान
बिर्तामोड, साउन ३१ । नेपालकै सबैभन्दा ठुलो झापा चारपानेको सहकारी संस्था सहारा नेपाल साकोसले आफ्नो एक सदस्यलाई निधनमा कर्जा सुरक्षण क्षतिपूर्ति कर्जा मिनाहबापत सात लाख रुपैयाँ प्रदान गरेको छ । आज साकोसको सेवाकेन्द्र गोलधापअन्तर्गत बिर्तामोड […]
कृषकलाई प्रविधिसँग जोड्न आयो ‘खेती’ एप्स
बिर्तामोड, साउन ३१ । कृषक र कृषिलाई प्रविधिसँग प्रत्यक्ष जोड्न खेती भेन्चर प्रालिले डिजिटल कृषि प्लेटफर्म एप्स ‘खेती’ निर्माण गरेको छ । खेती भेन्चरका सञ्चालक सुवास भट्टराईका अनुसार आधुनिक समयको विकाससँगै कृषकसँग प्रत्यक्ष वा अप्रत्यक्ष […]
आम्दा मेचीलाई व्यवसायी शाहद्वारा सामग्री हस्तान्तरण
मेचीनगर, साउन ३१ । धुलाबारीको आम्दा मेची अस्पताललाई स्थानीय व्यवसायी राजकुमार शाहले अस्पतालजन्य सामग्री प्रदान गरेका छन् । शाहकी पत्नी स्वर्गीय विनादेवीको स्मृतिमा उनले आज एक कार्यक्रमका बीच हाइड्रोलिक बेड, ह्विल चियर, सक्सन मेसिन र […]
बिर्तामोडमा सविन राईको सांगीतिक प्रस्तुति हुने
बिर्तामोड, साउन ३१ । चर्चित पप गायक सविन राई एन्ड दि फ्यारो (म्युजिक ब्यान्ड) सांगीतिक कार्यक्रम झापा बिर्तामोडमा हुने भएको छ । चर्चित गायक राई र फ्यारो ब्यान्डले बिर्तामोडमा रहेको मोक्ष हस्पिटालिटीमा यही भदौ ६ […]
आजबाट पेट्रोल ५ र डिजेल १४ रुपैयाँले बढ्यो
बिर्तामोड, साउन ३१ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यबृद्धि गर्ने निर्णय गरेको छ । निगमले पेट्रोलको प्रतिलिटर ५ तथा डिजेल र मट्टितेलको १४ रुपैयाँ मूल्यबृद्धि गरेको हो । पेट्रोलियम पदार्थ तथा ग्यासको […]
पूर्णरुपमा खुल्यो जग्गाको कित्ताकाट
बिर्तामोड, साउन ३० । सरकारले जग्गाको कित्ताकाट पूर्णरुपमा खुलाउने निर्णय गरेको छ । सरकारले भू–उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गाको कित्ताकाट पूर्ण रुपमा खुलेको हो । गत बैशाखमा मन्त्रिपरिषद बैठकले भू–उपयोग नियमावली संशोधनको निर्णय गरेको भए […]
सहारा नेपाल साकोसलाई उत्कृष्ट लघु उद्यमशीलता विकास पुरस्कार
बिर्तामोड, साउन ३० । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था १ लाख राशिको ‘उत्कृष्ट लघु उद्यमशीलता विकास पुरस्कार–२०८०’ बाट पुरस्कृत भएको छ । लघुवित्त सदस्यहरुमाँझ उद्यमशीलता विकासमा उत्कृष्ट काम […]