Category: 'शिक्षा'
झापाको डिल्लीराज माविका प्रधानाध्यापक गुप्ताविरुद्ध अख्तियारमा उजुरी
बिर्तामोड, मंसिर ३० । यसअघि पनि पटकपटक अनियमिततामा मुछिँदै आएका वीरेन्द्रप्रसाद गुप्ता प्रधानाध्यापक रहेको झापा गाउँपालिका-४ को डिल्लीराज माविविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले छानबिनका लागि पत्राचार गरेको छ । आयोगले झापा गाउँपालिकालाई पत्रचार गर्दै […]
रुद्र गौरी श्री-अम्बिका ओली प्रतिष्ठानद्वारा न्यानो कपडा वितरण
बिर्तामोड, मंसिर २७ । सामाजिक कार्य तथा सेवामा अग्रणी संस्था रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले न्यानो कपडा वितरण गरेको छ । झापा गाउँपालिका-२ सडकबारीमा रहेको जुडो आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी तथा स्थानीय विपन्न […]
देवी मावि सुधारकी संवाहक अम्बिका श्रेष्ठ
बिर्तामोड, मंसिर १५ । छ वर्षअघि बिर्तामोडको देवी माविको प्रधानाध्यापकको पदभार सम्हाल्दा अम्बिका श्रेष्ठ अन्योलमा थिइन् । कारण, विद्यालयको अवस्था जीर्ण मात्र थिएन, सबैकुरा सुधार गर्नुपर्ने कर्तव्य थियो । विद्यालयको प्रशासन हाँकेको केही समयमै श्रेष्ठले […]
प्याब्सनको नृत्यमा बेल्स मोडेल स्कुल दुई विधामा प्रथम
बिर्तामोड, मंंसिर १४ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बिर्तामोडद्वारा आयोजित नृत्य प्रतियोगितामा बिर्तामोडको बेल्स मोडेल इङलिस स्कुल दुईवटा विधामा प्रथम भएको छ । प्याब्सन झापाको वार्षिक कार्यक्रमअन्तर्गत बिर्तामोडस्थित कोहेड कलेजमा बुधबार र बिहीबार […]
भारतमा हुने ‘कृतज्ञता यात्रा’ मा इस्ट होराइजन गुञ्जिने
मेचीनगर, मंसिर ६ । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै गहना इस्ट होराइजन माध्यमिक विद्यालयले भारतको आन्दा प्रदेशको एक कार्यक्रममा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाएको छ । आउँदो डिसेम्बर १, २, र ३ तारिखमा […]
बिर्तामोडका शिक्षासेवी नरेशमान धिमालको हृदयघातका कारण निधन
बिर्तामोड, कात्तिक २९ । झापा बिर्तामोडका पुराना बासिन्दा, शिक्षासेवी तथा समाजसेवी नरेशमान धिमालको निधन भएको छ । बिर्तामोड अक्कलबस्तीमा टावर टेम्पल स्कुल सञ्चालन गर्दै आएका ६५ वर्षीय धिमाल आज बिहान घरमै अचानक लडेपछि अस्पताल लगिएको […]
आदर्श स्कुलद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत, अग्रज शिक्षक श्रेष्ठलाई सम्मान
बिर्तामोड, कात्तिक १ । बिर्तामोडमा रहेको आदर्श स्कुल अफ म्यानेजमेन्टले कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा दसैँ विशेष कार्यक्रम सम्पन्न गरेको छ । झापाका विद्यार्थीमाझ रचनात्मक र पृथक कार्यक्रम गर्दै स्थापित आदर्श स्कुलले यसै कार्यक्रममा […]
दमकमा एक्सपर्ट एजुकेशनको २० औँ शाखा सञ्चालनमा
दमक, असोज २७ । दुई दशकदेखि शैक्षिक परामर्शको काम गर्दै आएको एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले झापाको दमकमा शाखा सञ्चालनमा ल्याएको छ । नेपालको २० औँ शाखाको रूपमा आजदेखि एक्सपर्ट एजुकेसनको शाखा सञ्चालनमा आएको हो […]
झापामा चार दिने एन्फा कम्युनिटी कोचिङ कोर्सको समापन
बिर्तामोड, असोज २७ । फुटबल खेलमा प्रशिक्षक बन्न इच्छुक युवाहरुलाई लक्षित गरी झापामा बुधबारदेखि सुरु एन्फा कम्युनिटी कोचिङ कोर्सको समापन गरिएको छ । झापा जिल्ला फुटबल संघ र एन्फाको संयुक्त आयोजनामा अर्जुनधारा-९ स्थित खरबन्दी खेलमैदान […]


