Category: 'मनोरञ्जन'

बिर्तामोड महोत्सवमा आज एकदेव लिम्बू आउँदै
बिर्तामोड, पुस १३ । बिर्तामोड महोत्सव २०८० मा आज साँझ प्रस्तुति दिन गायक एकदेव लिम्बू आउने भएका छन् । पछिल्लो समय युवापुस्तामाझ अत्यधिक रुचाइएका इलाम आमचोकका गायक लिम्बूले आज साँझ स्टेज तताउने महोत्सवका व्यवस्थापक डिल्ली […]
बिर्तामोड महोत्सवमा आज साँझ रचना रिमाल आउने
बिर्तामोड, पुस १२ । बिर्तामोड महोत्सवका दर्शकलाई मनोरञ्जन दिन युवापुस्ताकी लोकप्रिय तथा चर्चित गायिका रचना रिमाल आउने छिन् । पछिल्लो समय युवापुस्तामाझ अत्यधिक रुचाइएकी गायिका रचना रिमाल आज साँझ आउने भएकी महोत्सवका व्यवस्थापक डिल्ली दाहालले […]
बिर्तामोडमा आजदेखि ‘बिर्तामोड महोत्सव’ सुरु
बिर्तामोड, पुस ९ । झापाको बिर्तामोडमा ‘बिर्तामोड महोत्सव २०८०’ सुरु भएको छ । बिर्तामोड अपांगता स्वालम्बन संस्थाको आयोजनामा बिर्तामोड २ रामचोकनजिकै महोत्सव सुरु भएको हो । एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले हिजो […]
विल्सनविक्रमले ‘लाहुरे एन्ड दाउरे’ फिल्म बनाउने
बिर्तामोड, पुस ८ । झापा बिर्तामोडका स्थायी बासिन्दा लोकप्रिय अभिनेता विल्सनविक्रम राईले फिल्म ‘लाहुरे एन्ड दाउरे’ निर्माण गर्ने भएका छन् । दयाहाङसँग आइतबार लिखित सहमति भएको छ । दयाहाङ राईलाई शीर्ष भूमिकामा लिएर विल्सनकै निर्माण […]
देशको गरिमा बढाउने नेपालकी छोरी मेनुका पौडेलको संघर्षको कथा
बिर्तामोड, मंसिर २७ । झापाको हल्दिबारी गाउँपालिकामा जन्मिएकी फरक क्षमताकी मेनुका पौडेलले भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’मा तहल्का मच्चाइरहेकी छन् । जन्मजात आँखा देख्न नसक्ने मेनुकाले आफ्नो गायन प्रतिभाले भारतीय प्रतिष्ठित सञ्चार माध्यममा […]
मेनुका पौडेलले चर्चित भारतीय फिल्म ‘सलार’ मा गीत गाउने
बिर्तामोड, मंसिर २५ । गायन रियालिटी शो ‘इन्डियन आइडल’ मा प्रतिस्पर्धा गरिरहेकी झापाकी मेनुका पौडेलले प्रतीक्षित भारतीय फिल्म ‘सलार’ मा गीत गाउने मौका पाएकी छन् । आइतबार राति प्रसारित इन्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले […]
चलचित्र पत्रकारको अगुवाइमा बिर्तामोडमा सतीदेवीको प्रदर्शन हुने
बिर्तामोड, मंसिर २४ । झापाको बिर्तामोडमा मंसिर २६ गते नेपाली चलचित्र ‘सतीदेवी’ को प्रिमियर शो हुने भएको छ । चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको आयोजनामा पर्सि मंगलबार पाथिभरा सिने प्लाजामा ‘सतीदेवी’ को विशेष प्रदर्शनी […]
राष्ट्रिय भाक्का दिवसमा सारेगमपकी विजेता नीलञ्जना रायले प्रस्तुति दिने
बिर्तामोड, मंसिर २२ । कोच राजवंशी समुदायले मनाउँदै आएको भाक्का दिवसको सातौँ संस्करणमा भारतीय गायिका नीलञ्जना राय आउने भएकी छन् । झापाको बिर्तामोडमा हुँदै आएको लोकपरिकार तथा सांस्कृतिक उत्सव राष्ट्रिय भाक्का दिवस योपटक डोमालाल राजवंशी […]
झापा उत्सव स्थगित
बिर्तामोड, मंसिर १७ । दोस्रोपटक हुन लागेको झापा उत्सव स्थगन भएको छ । यही मंसिर २४ र २५ गते झापाको चारपानेनजिक हुन लागेको झापा उत्सव अप्रत्याशित परिस्थितिको कारण स्थगन भएको हो । आयोजकले सामाजिक सञ्जाल […]