झापा, माघ ५ । नेपालको चर्चित गायन विधाको रियालिटी शो नेपाल आइडल सिजन ४ को टप १२ मा पर्न सफल झापा बिर्तामोडका नामग्येल तामाङलाई भोटिङ गर्न स्थानीय संगीतकर्मीहरुको एक समितिले आग्रह छ । संगीतकार जोनी […]
झापा, माघ २ । बाल गायन रियालिटी शो द भ्वाइस किड्स नेपालको पहिलो सिजनको उपाधि झापाका जेनिश उप्रेतीले जितेका छन् ।अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट जेनिशले ‘द भ्वाइस किड्स’को उपाधि जितेका हुन् । उपाधिसँगै जेनिशले […]
बिर्तामोड, पुस ३० । झापा उसै पनि संगीतको उर्वर भूमि । ख्यातिप्राप्त र स्थापित धेरै संगीतकर्मी झापाली माटोले जन्माएको छ । यो सिजन धेरै मानिसको ध्यान गायन रियालिटी शोहरुमा छ । किन पनि भने, नेपाली […]
बिर्तामोड, पुस ३० । गायन विधाको नेपालको चर्चित रियालिटी शो नेपाल आइडल सिजन ४ को टप १२ मा पर्न सफल झापा बिर्तामोडका आदेश पौडेललाई भोटिङ गर्न सपोर्ट ग्रुप गठन गरिएको छ । ग्रुपले भोटिङका लागि […]
बिर्तामोड, पुस २६ । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने नेपालको चर्चित डान्सिङ रियालिटि शो ‘डान्स च्याम्पियन नेपाल’ मा झापाको डिएसपिडी क्रु उत्कृष्ट १६ छनोट भएको छ । छनोटसँगै डिएसपिडी क्रु भोटिङ राउन्डमा पुग्न सफल भएको छ […]
बिर्तामोड, पुस १९ । खण्डहर बगरलाई सौन्दर्य भरेर कसरी रमणीय स्थान बनाउन सकिन्छ भन्ने उदाहरण हेर्न दक्षिणी इलामको चेप्टी पुग्दा हुन्छ । दृढ आत्मविश्वास र इच्छाशक्ति भएका झापा सुरुङ्गाका युवा दिनेश शिवाकोटीको यो ‘बिग प्रोजेक्ट’ […]
बिर्तामोड, मंसिर १४ । झापा ब्यान्ड एसोसिएसनको आयोजनामा बिर्तामोडमा एक दिने संगीत कार्यशाला र प्रत्यक्ष प्रस्तुति हुने भएको छ । यही मंसिर २२ गते बिर्तामोडको होटल मन्डलामा आयोजना हुने कार्यक्रममा कान्ता दाब दाब ब्यान्डका कलाकारको […]
बिर्तामोड, कात्तिक २४ । छठ समाज सेवा समिति बिर्तामोडले यस वर्ष मनाइने छठ पूजाको तयारी पूरा भएको जनाएको छ । मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर समितिले कनकाई– ८ स्थित बिरिङ खोलामा गरिने पूजाको सम्पूर्ण तयारी […]
बिर्तामोड, कात्तिक १७ । मिस झापा २०२१ को उपाधिको ताज बिर्तामोडकी किशोरी सेविका श्रेष्ठले पहिरिएकी छन् । वीरता जेसीजको आयोजना र बिर्ता मिडिया प्रालिको संयोजनमा भएको दोस्रो संस्करणको यो प्रतियोगितामा सहभागी अन्य १३ किशारीलाई उछिन्दै […]
बिर्तामोड, कात्तिक १२ । यही कात्तिक १५ गते हुने मिस झापा २०२१ को तयारी पूरा भएको आयोजकले जनाएको छ । वीरता जेसीजको आयोजना र बिर्ता मिडिया प्रालिको संयोजनमा हुने प्रतियोगिताको ग्रान्ड फिनाले बेलुका ४ बजेदेखि […]