Category: 'हाम्रो झापा'
बिर्तामोड युनाइटेड रारा गोल्ड कपको सेमिफाइनलमा
बिर्तामोड, जेठ ११ । बिर्तामोड युनाइटेड एफसी धनकुटाको राजरानीमा जारी ११ औँ रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज शुक्रबार भएको दोस्रो क्वार्टर फाइनल खेलमा बिर्तामोडले रियल स्टार क्लब हेटौँडालाई ४–० […]
धुलाबारीमा हिँड्दाहिँड्दै ढलेका पैदलयात्रीको मृत्यु
मेचीनगर, जेठ ११ । झापाको मेचीनगरमा सडकमा हिँड्दाहिँड्दै ढलेका एकजना पैदलयात्री पुरुषको मृत्यु भएको छ । स्थानीयले गर्मी र उच्च तापक्रमका कारण ती पैदलयात्री पुरुषको मृत्यु भएको अनुमान लगाएका छन् । आज झापामा अधिकतम तापक्रम […]
बिर्तामोडका सहकारी मुलुककै दोस्रो स्थानमा
बिर्तामोड, जेठ ११ । कारोबार, वित्तीय र राजस्वका आधारमा झापाको बिर्तामोड नगरपालिका मुलुकै दोस्रो स्थानमा देखिएको छ । बिर्तामोडले काठमाडौँ महानगरपालिकापछि सहकारीको माध्यमबाट मुलुकको वित्तीय क्षेत्रमा सबैभन्दा बढी योगदान हो । बिर्तामोडमा मुख्य कार्यालय रही […]
सञ्जोगहाङ राईको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर हुने
बिर्तामोड, जेठ १० । सञ्जोगहाङ राईको स्मृतिमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । शिविर मेचीनगर-५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा हुने आज प्रेस क्लब मेचीनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो […]
साम्भवी फुडले ल्यायो जिम्मी जिम्मी ब्रान्डमा कोकोनट जेली जुस
बिर्तामोड, जेठ १० । झापाको अर्जुनधारा-५ मा रहेको साम्भवी फुड एन्ड बेभरेजेज प्रालिले नयाँ जुस (पेय पदार्थ) बजारमा ल्याएको छ । कम्पनीले जिम्मी जिम्मी ब्रान्डमा कोकोनट जेली जुस बजारमा ल्याएको हो । कम्पनीले एक महिनादेखि […]
बिर्तामोड बसपार्कबाट लागुऔषधसहित दुईजना पक्राउ
बिर्तामोड, जेठ १० । झापाको बिर्तामोड बसपार्कबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बिर्तामोड–५ का कृष्ण ठाकुर र सुनसरी दुहबी घर भई हाल बिर्तामोड–४ मा बस्दै आएका खड्गनारायण चौधरी रहेका छन् । प्रहरीले […]
दुई हप्ता बित्यो, अझै पत्ता लागेन बिर्तामोडकी विष्टको हत्यारा
बिर्तामोड, जेठ १० । झापाको बिर्तामोडमा मध्यरातमा आफ्नै घरभित्रै एकजना बृद्धा महिलाको हत्या भएको दुई हप्ता पुगिसक्दा पनि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन । यद्यपि प्रहरीले अनुसन्धान तीव्र बनाएको जनाएको छ । बिर्तामोड-४ […]
दमक नगरपालिकाद्वारा १४ करोड राजस्व सङ्कलन
बिर्तामोड, जेठ १० । दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु दुई […]
तीनवटा चोरीको मोटरसाइकलसहित पाँचजना पक्राउ
बिर्तामोड, जेठ ९ । झापामा मोटरसाइकल चोरी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्। उनीहरूलाई चोरी गरिएका तीनवटा मोटरसाइकलसहित मंगलबार कनकाई नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–४ का १८ […]


