बिर्तामोड, जेठ २७ । सशस्त्र प्रहरी बल नेपालले झापामा तीन दिनमा झन्डै साढे चार लाख मूल्यबराबरको अवैध सामान बरामद गरेको छ । भारतीय सीमामा खटिएको सशस्त्र प्रहरी बलले जेठ २४, २५ र २६ गते अवैध […]
बिर्तामोड, जेठ २६ । सामाजिक कार्यमा अग्रणी बिर्तामोडको नयाँ चाहना समूहले आइतबार बिर्तामोड र अर्जुनधारा नगरपालिकाका विपन्न परिवारलाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेको छ । बिर्तामोड–५ स्थित देवी माध्यमिक विद्यालयमा २०० विपन्न परिवारलाई चामल, […]
बिर्तामोड, जेठ २५ । झापाली जनतालाई विपदमा सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय झापाली समाजले कोभिड १९ को विषम परिस्थितिमा झापामा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर टेस्ट ट्युब प्रदान गरेको छ । समाजका उपाध्यक्ष नवीन पोखरेलको नेतृत्वमा […]
बिर्तामोड, जेठ २५ । झापा राजगढको पशुपति मावि पूर्वविद्यार्थी समाजले बाह्रदशी गाउँपालिकालाई एन ९५ मास्क प्रदान गरेको छ । शनिबार एक कार्यक्रमका बीच समाजका पदाधिकारी तथा सदस्यले गाउँपालिका अध्यक्ष खड्ग राजवंशी र उपाध्यक्ष रत्ना राजवंशीलाई […]
बिर्तामोड, जेठ २५ । झापाको बिर्तामोडमा रहेको पूर्ण टुङ्ग बिर्तासिटी हस्पिटलमा गरिएको आरडिटी परीक्षण गर्दा पोजेटिभ आएका तीनजनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । हस्पिटलका कार्यकारी निर्देशक आनन्दकुमार बस्नेतका अनुसार तीनजनाको आरडिटी पोजिटिभ देखिएपछि पिसिआर […]
बिर्तामोड, जेठ २३ । झापामा आज शुक्रबार थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । झापामा संक्रमितको संख्या १३५ पुगेको छ । संक्रमण पुष्टि हुनेमा कचनकवल क्वरेन्टिनका १० जना, गौरादह क्वरेन्टिनका १ जना […]
बिर्तामोड, जेठ २२ । बिर्तामोड वडा नम्बर १ मा रहेको जगत मार्ग कालोपत्रे हुने भएको छ । बिर्तामोड आँखा अस्पतालको नजिक, पूर्वपश्चिम राजमार्गबाट उत्तर वरपीपलचोकसम्म एक हजार १५० मिटर कालोपत्रे हुने भएको हो । आज […]
बिर्तामोड, जेठ २१ । एकका लागि एक अभियानलाई बिर्तामोडको पूर्वेली युवा क्लब र गौरादह उद्योग वाणिज्य संघले नगद सहयोग गरेका छन् । बुधबार अभियानको बैठकमा पूर्वेलीले नगद ५१ हजार र संघले नगद ४० हजार रुपैयाँ […]
बिर्तामोड, जेठ २१ । ‘एकका लागि एक’ अभियानले झापामा कोभिड १९ को संक्रमण परीक्षण गर्न प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ । बुधबार बिर्तामोडमा बसेको अभियानका साझेदार संस्थाको बैठकले जिल्लामा पिसिआर प्रयोगशाला स्थापना गर्ने निर्णय […]
बिर्तामोड, जेठ २१ । ‘एकका लागि एक’ अभियानले कोरोना भाइरस नियन्त्रणका लागि झापामा हालसम्म एक हजार २० थान किट प्रदान गरेको छ । अभियानका संयोजक महेन्द्रकुमार गिरीका अनुसार जिल्ला प्रशासन कार्यालय झापालाई ६४० थान भाइरल […]