Category: 'हाम्रो झापा'
कमलले तोक्यो ट्र्याक्टर र थ्रेसर प्रयोगको मूल्य दर
दमक, पुस ५ । झापाको कमल गाउँपालिकामा कृषि प्रयोजनमा लागि प्रयोग हुने ट्र्याक्टरको मूल्य दर निर्धारण गरिएको छ । मनपरी ढङ्गबाट रकम असुल्ने प्रवृत्ति बढेपछि त्यसमा एकरूपता ल्याउन र कृषकलाई ठगिनबाट जोगाउन झापामा पहिलोपटक पालिकाले […]
१०१ वर्षीय पूर्वसैनिक पौडेललाई सर्वज्येष्ठ वंश सम्मान
दमक, पुस ५ । झापा बिर्तामोडका स्थायी बासिन्दा १०१ वर्षीय लक्ष्मीप्रसाद पौडेललाई सर्वज्येष्ठ वंश सम्मानबाट अभिनन्दन गरिएको छ । दमकमा पौडेल बन्धुहरुले आयोजना गरेको सप्ताहव्यापी श्रीमद भागवत ज्ञान महायज्ञको समापनका अवसरमा उनलाई अभिनन्दन गरिएको हो […]
बिर्तामोडमा आयो टिभिएस रोनिन ‘मोडर्न–रेट्रो’ मोटरसाइकल
बिर्तामोड, पुस ५ । टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले रोनिन ‘मोडर्न–रेट्रो’ मोटरसाइकल झापाको बिर्तामोडमा ल्याएको छ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा आफ्ना ग्राहकका लागि टिभिएस रोनिन लन्च गर्दै प्रिमियम लाइफ […]
धौलागिरी पारिजातको अध्यक्षमा भट्टराई
बिर्तामोड, पुस ५ । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा किशोर भट्टराई चयन भएका छन् । भट्टराई हाल संस्थाको सचिव रहेका थिए । ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको […]
राति निद्रा लाग्दैन ? यस्ता छन् कारण र उपायहरु
बिर्तामोड, पुस ४ । मस्तिष्कको एउटा प्रमुख काम हो निद्रा । मानिसको वृत्तिविकासमा निद्राको भूमिका महत्वपूर्ण हुन्छ । उमेरअनुसार मानिसको सुत्नुपर्ने समय फरक हुन्छ । बच्चाहरु धेरै समय सुत्छन् । उमेर बढ्दै जाँदा निद्राको समय […]
झापाले जित निकाल्दै रोक्यो धनगढीको अपराजित यात्रा, प्लेअफ सम्भावना कायमै
बिर्तामोड, पुस ४ । दसजना खेलाडीमा सीमित झापा एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिगमा धनगढी एफसीको अपराजित यात्रामा पूर्णविराम लगाएको छ । दशरथ रंगशालामा बुधबार बेलुका भएको खेलमा अन्जन विष्ट र समिराज थोकरको गोलको मद्दतले […]
बुद्धशान्ति प्रेस क्लबको अध्यक्षमा तिम्सिना
मेचीनगर, पुस ४ । बुद्धशान्ति प्रेस क्लबको अध्यक्षमा तीर्थराज तिम्सिना सर्वसम्मत चयन भएका छन् । बुधबार सम्पन्न संस्थाको तेस्रो साधारणसभाबाट तिम्सिना अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । साधारणसभाले नयाँ कार्यसमितिको उपाध्यक्षमा नारायण अर्याल, सचिवमा रोशन […]
हल्दिबारीमा हात्तीको आक्रमणबाट राजवंशीको मृत्यु
बिर्तामोड, पुस ४ । झापाको हल्दिबारीमा मर्निङ वाकमा गएका पालिकाका कर्मचारीको हात्तको आक्रमणबाट मृत्यु भएको छ । हल्दिबारी २ को वडा कार्यालयका कार्यालय सहयोगी पाथल राजवंशीको हात्तीको आक्रमणबाट आज सबेरै मृत्यु भएको प्रहरीले जनाएको छ […]
चौथो चन्द्रगढी भेट्रान फुटबल पुस ७ गतेदेखि
भद्रपुर, पुस ४ । झापाको भद्रपुरमा केशवप्रसाद रिजाल स्मृति चौथो चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । चन्द्रगढी भेट्रान क्लबको आयोजनामा यही पुस ७ गतेदेखि मेची रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको […]



