Category: 'हाम्रो झापा'

झिलझिलेमा ‘वाटर किंग्डम पार्क संस्कृति उत्थान महोत्सव २०७९’ हुने
बिर्तामोड, माघ ८ । झापाको शिवसताक्षीमा ‘वाटर किंग्डम पार्क संस्कृति उत्थान महोत्सव २०७९’ आयोजना हुने भएको छ । नगरको वडा नम्बर ८ स्थित वाटर किंग्डम पार्क एन्ड रिसोर्ट प्रालिले महोत्सव आयोजना गर्ने भएको हो । […]
झापाको अर्जुनधारामा यु-१८ वडास्तरीय फुटबल हुने
बिर्तामोड, माघ ८ । झापाको अर्जुनधारामा वडास्तरीय १८ वर्षभन्दा कम (यु-१८) समूहको फुटबल प्रतियोगिता हुने भएको छ । झापा लिग च्याम्पियन शनिश्चरे एफसीको आयोजना तथा वडा कार्यालयको संयोजनमा प्रतियोगिता सुरु हुन लागेको हो । मुल […]
एक्सेल डेभलपमेन्ट बैंकको कर्मचारी संघमा लोहनी
बिर्तामोड, माघ ८ । नेपाल वित्तीय संस्था कर्मचारी संघ एक्सेल डेभलपमेन्ट बैंकको अध्यक्षमा पुनः गोपाल लोहनी चयन भएका छन् । संघको तेस्रो महाधिवेशनले लोहनीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । झापाको बिर्तामोडमा भएको महाधिवेशनले लोहनीलाई […]
२४ दिनपछि घर आइपुग्यो निराकारको शव, दाहसंस्कारको लागि माई लगियो
बिर्तामोड, माघ ७ । कम्बोडिया आगलागीमा परेर ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव आज शनिबार मध्यान्ह घर आइपुगेको छ । कम्बोडियाको पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटल (क्यासिनो) मा गत पुस १४ गते […]
‘ए’ डिभिजन लिग : पहिलो खेलमा खुमलटार र फ्रेन्ड्स भिड्ने
बिर्तामोड, माघ ६ । सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल नव प्रवेशी खुमलटार युवा क्लब र फ्रेन्ड्स क्लबबीच हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार दशरथ […]
बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्ट माघ १३ गतेदेखि
बिर्तामोड, माघ ६ । तेस्रो संस्करणको बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्ट यही माघ १३ गतेदेखि हुने भएको छ । आयोजक बिर्तामोड भेट्रान्स फुटबल क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । क्लबका अध्यक्ष […]
सिक्किममा प्रमोद खरेलको भव्य लाइभ कन्सर्ट
बिर्तामोड, माघ ६ । सिक्किमको जोरथाङमा प्रमोद खरेलले आफ्नो ब्यान्डसहित गुन्जिएका छन् । उनको गायकी सुन्न स्थानीय जोरथाङ मैदानमा २० हजारभन्दा बढी दर्शक उपस्थित थिए । १० सदस्यीय ब्याण्डसहित स्टेजमा उत्रिएका उनले आफ्नो हिट ट्रयाक […]
महेश्वरी महिला मञ्चद्वारा विद्यार्थीलाई न्यानो कपडा
बिर्तामोड, माघ ५ । महेश्वरी महिला मञ्च मेचीले जाडोका लागि विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा बालगृह र जूनकीरी सार्वजनिक प्राथमिक विद्यालय अर्जुनधारा ११ का ९५ जना विद्यार्थीहरुलाई […]
झापा गाउँपालिकाले प्राविधिक शिक्षा पढ्न सहयोग गर्ने, ४६० विद्यार्थीलाई साइकल
बिर्तामोड, माघ ४ । झापा गाउँपालिकाले गाउँपालिकाभित्र रहेका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्न हरेक वर्ष १२ हजार रुपैयाँ सहयोग सुरु गरेको छ । उच्च शिक्षा अध्ययनको क्रममा कुनै पनि विद्यार्थीले प्राविधिक विषय लिएर अध्ययन गर्न […]