Category: 'हाम्रो झापा'

झापाकी जवेगूलाई एसियन बक्सिङमा कास्य पदक पक्का
बिर्तामोड, माघ ३ । थाइल्यान्डमा जारी एएसबिसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा झापा भद्रपुरकी त्रिसा जवेगूले पदक पक्का गरेकी छन् । जवेगूले मिडल वैट ७५ किलो तौल समूहमा बाई पाएर कास्य पदक पक्का गरेकी […]
कलवलगुरीमा निर्मल बान्तवा स्मृति फुटबल प्रतियोगिता हुने
बिर्तामोड, माघ २ । भद्रपुरको कलवलगुरीमा निर्मल बान्तवा स्मृति जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रियस्तरका पूर्वफुटबल खेलाडी स्वर्गीय बान्तवाको सम्झनालाई जीवन्त राख्न भद्रपुर– १० स्थित कलवलगुरी समाजले यही माघ ७ गतेदेखि जिल्लास्तरीय […]
मेची पेट्रोलियमको अध्यक्षमा कोइराला, महासचिवमा बस्नेत
बिर्तामोड, माघ २ । मेची पोट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा पुनः नविन कोइराला चयन भएका छन् । आज बिर्तामोडस्थित एसोसिएसनको सभाहलमा भएको पाँचौँ अधिवेशन तथा १५ औँ साधारणसभाले कोइरालालाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । […]
बिर्तामोडमा फागुन ५ गतेदेखि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने
बिर्तामोड, माघ २ । बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ आयोजना गर्ने भएको छ । संघले आज पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवबारे जानकारी दिएको हो । महोत्सवका संयोजक तथा संघ वरिष्ठ […]
अर्जुनधारा प्रेस क्लवको अध्यक्षमा रमेश समदर्शी
बिर्तामोड, माघ २ । न्यूज सञ्जाल डटकमका सम्पादक तथा सञ्चालक रमेश समदर्शी राई अर्जुनधारा प्रेस क्लबको अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । अर्जुनधारा नगरपालिका ८ सातपत्रेस्थित क्लबको जग्गामा शनिबार आयोजित प्रथम साधारणसभाबाट समदर्शी अध्यक्ष […]
सांसद राना मगरलाई मगर संघको सम्मान
बिर्तामोड, माघ २ । नेपाल मगर संघ अर्जुनधारा १ वडा इकाई समितिले संघीय सांसद इन्दिरा राना मगरलाई सम्मान गरेको छ । सांसद मगर नेपाल स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सांसद हुन् । स्थानीय मगर बौद्ध बिहार […]
झापा साइक्लिङ च्यालेन्जमा लामा, मगर, नेम्वाङ र लिम्बू प्रथम
बिर्तामोड, पुस ३० । ‘झापा साइक्लिङ च्यालेन्ज २०७९’ मा हर्कबहादुर लामा, सुरज राना मगर, इन्द्रकला नेम्वाङ र किरण लिम्बू प्रथम भएका छन् । आज झापाको अर्जुनधारास्थित लक्ष्मीधापमा सम्पन्न दोस्रो ‘झापा साइक्लिङ च्यालेन्ज २०७९’ मा उनीहरु […]
झापा सहकारी सम्मान पुरस्कार दिपकप्रकाश बास्कोटालाई
बिर्तामोड, पुस २९ । झापा जिल्ला सहकारी संघले २६ औँ वार्षिक साधारणसभाको अवसर पारेर सहकारी संस्थाका विभिन्न विधालाई उत्कृष्ट ठहर गर्दै पुरस्कृत गरेको छ । आज बिर्तामोडमा आयोजित भव्य कार्यक्रमका बीच झापा सहकारी सम्मान पुरस्कार […]
सरकारको निर्णयविरुद्ध क्रसर उद्योगीको आन्दोलन जारी
बिर्तामोड, पुस २९ । गृहप्रशासनको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका झापाका क्रसर उद्योगी–व्यवसायीले दोस्रो दिन पनि उद्योग बन्द गरेका छन् । सरकारले क्रसर उद्योग बन्द गर्न निर्देशन दिएपछि यहाँका क्रसर उद्योग आन्दोलित भएका हुन् । सरकारको निर्णय […]