Category: 'हाम्रो झापा'
गैरनेपालीलाई नागरिकता बनाइदिने भद्रपुरका तत्कालीन वडा अध्यक्ष राजवंशी कारागार चलान
बिर्तामोड, भदौ १८ । झुटो विवरण पेस गरी नेपाली नागरिकता बनाइदिने भद्रपुर ९ का तत्कालीन वडा अध्यक्ष शनिलाल राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई हिजै कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका […]
मेचीनगरमा डेंगी परीक्षणका लागि किट निःशुल्क
मेचीनगर, भदौ १७ । झापाको मेचीनगर नगरपालिकाले डेंगी परीक्षणका लागि निःशुल्क किटको व्यवस्था गरेको छ । सरकारले सरकारी स्वास्थ्य संस्थामा डेंगीको निःशुल्क परीक्षण गर्न भनेको छ । मेचीनगर स्वास्थ्य शाखाका अनुसार नगरपालिकाले मातहतका विभिन्न स्वास्थ्य […]
गौरादहको स्थानीय पाठ्यक्रममा जनप्रतिनिधिको आफ्नै फोटो
बिर्तामोड, भदौ १७ । झापाको गौरादह नगरपालिकाले प्रकाशन गरेको कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रममा बहालवाला र पूर्वजनप्रतिनिधिको फोटोदेखि अदालतमा मुद्दा खेपिरहेका व्यक्तिलाई प्रेरणादायी पात्रको रूपमा राखिएको पाइएको छ । पुस्तकमा नेता, बोर्डिङ सञ्चालक, […]
चिन्ताबाट उम्किने तरिका
बिर्तामोड, भदौ १७ । पीरचिन्ता कोसँग हुँदैन ? कतिबेला चिन्ताको बाढीले सताउँछ भन्ने विषयमा कुनै पूर्वजानकारी पनि हुँदैन । काम, कार्यालय वा घरकै काम गर्दागर्दै कुनै दुःखद खबर सुन्नु भयो भने चिन्ता बढ्न सक्छ । […]
दोकानडाँडाका दाजुभाइको घरको शिलन्यास, फूलपातीमा नयाँ घरमा भित्र्याइने
मेचीनगर, भदौ १६ । मेचीनगर ३ दोकानडाँडाका बस्नेत दाजुभाइको घर निर्माणका लागि शनिबार शिलन्यास भएको छ । विपन्न अवस्थाका तथा फरक क्षमताका छत्रबहादुर बस्नेत (ठुले) र प्रदिप बस्नेतको घर निर्माणका लागि शिलन्यास गरिएको हो । […]
कनकाई नदीमा हराएका श्रेष्ठको शव भेटियो
बिर्तामोड, भदौ १६ । कनकाई नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका युवाको शव भेटिएको छ । कनकाई-४ त्रिवेणी टोलका २४ वर्षीय सविन श्रेष्ठको शव आज भेटिएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो २ बजेदेखि बेपत्ता […]
भद्रपुरमा भेटिएका शिशुको अभिभावकत्व लिन डक्टरदेखि व्यवसायीसमेत इच्छुक
बिर्तामोड, भदौ १६ । झापाको भद्रपुरमा झाडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व लिन दुई दर्जनभन्दा बढी व्यक्तिहरु इच्छुक देखिएका छन् । डक्टर, इन्जिनियर, प्राध्यापक, उद्योगी, व्यवसायीलगायत दुई दर्जनभन्दा बढीले ती शिशुलाई धर्मपुत्रको रुपमा ग्रहण गर्ने इच्छा […]
एनसिडिए केन्द्रीय अधिवेशनमा कोशी र बागमतीबीच सहकार्यको सहमति
बिर्तामोड, भदौ १६ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) को आसन्न केन्द्रीय चुनावी अधिवेशनका लागि कोशी प्रदेश र बागमती प्रदेशबीच सहकार्यको सहमति भएको छ । दुई प्रदेशबाट उम्मेदवारी दिएका उम्मेदवारहरु फरफरक पदमा रहेपछि चुनावी सहमति […]
अधिकारी, शाक्य र दवाडीलाई प्रमोद तामाङ स्मृति पुरस्कार
बिर्तामोड, भदौ १५ । नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले विभिन्न तीन विधाका पुरस्कार वितरण गरेका छन् । आज झापाको चन्द्रगढीमा आयोजित एक कार्यक्रमका बीच स्वर्गीय प्रमोद तामाङ उत्कृष्ट […]



