Category: 'हाम्रो झापा'
झापाकी मेनुका पौडेल इन्डियन आइडलको उत्कृष्ट १५ मा
बिर्तामोड, कात्तिक ८ । भारतमा व्यापक प्रशंसा बटुलिरहेकी मिठो सुर र उच्च तहको स्वरकी धनी झापाकी मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट भएकी छन् । भारतीय टिभी रियालिटी शो इन्डियन […]
आज विजयादशमी, टिकाको उत्तम साइत ११ः ०२ मा
बिर्तामोड, कात्तिक ७ । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टिका एवम् समृद्धिको प्रतीक जमरा लगाइँदैछ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म […]
बाह्रदशीकाे सिमलचोकमा दुर्घटना हुँदा एकजनाको मृत्यु
बिर्तामोड, कात्तिक ६ । झापाको बाह्रदशी गाउँपालिका ६ सिमलचोकमा आइतबार साँझ भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको हो । पक्की सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ […]
एनसिडिए झापाद्वारा सदस्यलाई प्रमाणपत्र प्रदान
बिर्तामोड, कात्तिक ६ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको नवनिर्वाचित समितिले सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण गरेको छ । पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष जीवनकुमार खड्काले प्रतिबद्धता जनाएअनुसार प्रत्येक व्यवसायीको पसलमै पुगेर सदस्यता प्रमाणपत्र वितरण गरिएको […]
बिर्तामोड-७ को टोल विकासको उपाधि सिरिजङ्गालाई
बिर्तामोड, कात्तिक ५ । झापा बिर्तामोड-७ मा रहेका टोल विकास संस्थाहरुबीचको फुटबल प्रतियोगिता फाइनल सिरिजङ्गा टोल विकास संस्थाले जितेको छ । साविक गोलधाप भुटानी शरणार्थी शिविर रहेको स्थानमा भएको फाइनल खेलमा सिरिजङ्गा टोल विकास संस्थाले […]
खुदुनाबारीमा सवारी दुर्घटना हुदाँ एकै गाउँका २ जनाको मृत्यु
अर्जुनधारा,कात्तिक ४। अर्जुनधारा नगरपालिका-२ स्थित खुदुनाबारी बजार नजिकै झेलेनीमा केहिबेर अघि सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । खुदुनाबारीबाट बिर्तामोड तर्फ आउदै गरेको लु १ च ६८६३ नम्बरको मिनि ट्रक(हात्तीगाडी) सँग मे ५ […]
शिक्षा बहुउद्देश्यीय सहकारीद्वारा उत्कृष्ट कर्मचारी र सेवा केन्द्र पुरस्कृत
बिर्तामोड, कात्तिक ४ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले उत्कृष्ट दुईजना कर्मचारी र सेवा केन्द्रलाई पुरस्कृत गरेको छ । ११ औँ वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारी र सेवा केन्द्र पुरस्कृत भएका हुन् । संस्थाको माइन्युट प्रमाणीकरण […]
एसियाडमा कास्य पदक जितेकी मेनुकालाई झापामा सम्मान
बिर्तामोड, कात्तिक ४ । चीनमा हालै सम्पन्न १९ औँ एसियाली खेलकुदमा नेपालको तर्फबाट ऐतिहासिक कास्य पदक जित्न सफल राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशीलाई झापामा सम्मान गरिएको छ । राजवंशी समाज विकास समिति झापाले […]
न्यु स्टारले आज एकैदिन दुई ठाउँ फाइनल खेल्दै
बिर्तामोड, कात्तिक ४ । ग्रामीण भूगोलमा बसेर नेपाली फुटबलमा योगदान गर्दै आएको बिर्तामोड खोपबाडीको न्यु स्टार क्लब आज एकैदिन दुई प्रतियोगितामा उपाधिका लागि खेल्ने भएको छ । झापाको ‘ए’ डिभिजन क्लब न्युस्टार क्लबले आज झापाको […]


