Category: 'हाम्रो झापा'
आँखा पाक्ने रोग लाग्दा मोबाइल-कम्प्युटर नचलाउन सुझाव
बिर्तामोड, साउन २४ । पछिल्लो समय नेपालमा आँखा पाक्ने रोग (कन्जक्टिभाटस) तीव्र गतिमा फैलिएको छ । आँखामा प्रवेश गर्ने एडिनो भाइरसका कारण यो महामारी फैलिने गर्छ । यद्यपि, नेपालमा यही भाइरसका कारण कन्जक्टिभाटस फैलिएको भन्ने […]
५ रुपैयाँको सिक्का प्रचलनमा ल्याइने, डिजाइन नयाँ हुने
बिर्तामोड, साउन २३ । सरकारले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैंठकले उक्त परिमाणमा सिक्का टकमरी गर्न स्वीकृति दिने निर्णय गरेको हो […]
१० करोडभन्दा बढी कारोबार गर्ने सहकारीलाई गोएएमएलमा जान निर्देशन
बिर्तामोड, साउन २३ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूलाई अविलम्ब गोएएमएलमा दर्ता हुन सहकारी विभागले निर्देशन दिएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र सो अन्तर्गत बनेका नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि विभागले […]
बाहुनडाँगीको नागदेवीका ४९ धारामा धार्मिक मेलाको आयोजना
मेचीनगर, साउन २२ । धार्मिक तथा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले झापाको मेचीनगर १ मा मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्रमा धार्मिक मेलाको आयोजना गरिने भएको छ । नाग पञ्चमीको अवसरमा धार्मिक तथा सांस्कृतिक […]
धुलाबारी सेप्टिक ट्यांक प्रकरणः प्रिन्सिपल पुर्पक्षका लागि थुनामा, २ जना धरौटीमा रिहा
झापा, साउन २२ । झापा जिल्ला अदालतले धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन नामको पूर्वप्राथमिक विद्यालयमा पढ्ने ८ वर्षीय बालक तान्छोकहाङ लिम्बूको मृत्यु भएको घटनामा विद्यालयका प्रिन्सिपल मनोज गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ […]
बिनादर्ता औषधि बेच्ने तीनजना दमकबाट पक्राउ
बिर्तामोड, साउन २२ । इजाजत बिना तथा दर्ता नगरी औषधि बिक्री गर्ने तीनजनालाई झापाको दमकबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक-७ निवासी २६ वर्षीय दिपेश खड्का, दमक-६ निवासी ३३ वर्षीय रोशनकुमार साह र […]
मेचीनगरमा ‘वन ऐन’ सम्बन्धी प्रशिक्षण सम्पन्न
धुलाबारी, साउन २१ । सामुदायिक वन मेचीनगर महासंघको आयोजनामा वन ऐन तथा सामुदायिक वन सम्बन्धी एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर–९ स्थित थोप्लेविरान सामुदायिक वनको सभाहलमा आज (आइतबार) आयोजित प्रशिक्षणमा वन ऐनमा […]
‘लम्कि स्किन’ विरुद्व बिर्तामोड नगरको खोप अभियान
बिर्तामोड, साउन २१ । झापाको बिर्तामोड नगरपालिकाले पशुमा लाग्ने संक्रामक रोग ‘लम्कि स्किन’ विरुद्धको खोप लगाउन सुरु गरेको छ । आज (आइतबार) वडा नम्बर १० मा रहेको सफल गाई फार्मबाट यो रोग विरुद्वको खोप लगाउन […]
कोशी सिङ्गिङ एण्ड डान्सिङ स्टारका लागि अडिसन हुने
बिर्तामोड,साउन २० । कोशी सिङ्गिङ एण्ड डान्सिङ स्टार २०२३ का लागि आगामी भदौं ९ गतेदेखि अडिसन सुरु हुने भएको छ । ‘कला तपाईको, मञ्च हाम्रो’ भन्ने मुल नाराका साथ सनमुन मोशन पिक्चर्सको आयोजनामा भदौ ९ […]



