Category: 'हाम्रो झापा'
झापाले जित निकाल्दै रोक्यो धनगढीको अपराजित यात्रा, प्लेअफ सम्भावना कायमै
बिर्तामोड, पुस ४ । दसजना खेलाडीमा सीमित झापा एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिगमा धनगढी एफसीको अपराजित यात्रामा पूर्णविराम लगाएको छ । दशरथ रंगशालामा बुधबार बेलुका भएको खेलमा अन्जन विष्ट र समिराज थोकरको गोलको मद्दतले […]
बुद्धशान्ति प्रेस क्लबको अध्यक्षमा तिम्सिना
मेचीनगर, पुस ४ । बुद्धशान्ति प्रेस क्लबको अध्यक्षमा तीर्थराज तिम्सिना सर्वसम्मत चयन भएका छन् । बुधबार सम्पन्न संस्थाको तेस्रो साधारणसभाबाट तिम्सिना अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । साधारणसभाले नयाँ कार्यसमितिको उपाध्यक्षमा नारायण अर्याल, सचिवमा रोशन […]
हल्दिबारीमा हात्तीको आक्रमणबाट राजवंशीको मृत्यु
बिर्तामोड, पुस ४ । झापाको हल्दिबारीमा मर्निङ वाकमा गएका पालिकाका कर्मचारीको हात्तको आक्रमणबाट मृत्यु भएको छ । हल्दिबारी २ को वडा कार्यालयका कार्यालय सहयोगी पाथल राजवंशीको हात्तीको आक्रमणबाट आज सबेरै मृत्यु भएको प्रहरीले जनाएको छ […]
चौथो चन्द्रगढी भेट्रान फुटबल पुस ७ गतेदेखि
भद्रपुर, पुस ४ । झापाको भद्रपुरमा केशवप्रसाद रिजाल स्मृति चौथो चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । चन्द्रगढी भेट्रान क्लबको आयोजनामा यही पुस ७ गतेदेखि मेची रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको […]
प्रधानमन्त्री कप महिला क्रिकेटः कोशीको टोली रुबिनाको कप्तानीमा
बिर्तामोड, पुस ४ । कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि रुबिना क्षेत्री बेलबासेको कप्तानीमा टोली घोषणा गरेको छ । टोलीमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी निवर्तमान कप्तान रुबिनासँगै राष्ट्रिय टिमबाट खेलिसकेका […]
झापामा क्षेत्रफल घटे पनि बढ्यो धानको उत्पादन
बिर्तामोड, पुस ४ । झापामा यस वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ५ दशमलव ०५९ मेट्रिकटन पुगेको छ । गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव ८९ मेट्रिकटन थियो । गत वर्षभन्दा यो वर्ष झापामा धानको उत्पादकत्व बढेको […]
थ्रेसरमा च्यापिएर झापामा एकजनाको मृत्यु
बिर्तामोड, पुस ४ । धान झार्ने क्रममा झापा गाउँपालिकामा थ्रेसरमा च्यापिएर एकजना कृषकको मृत्यु भएको छ । आज बिहान करिब ५ बजे धान झार्न थ्रेसर लगाउने क्रममा झापा गाउँपालिका–२ सुगाबथानका ५७ वर्षीय नुनुवा टुडूको मृत्यु […]
धाइजन ढाटमा डुल्दै आएकी एक महिलाको कठांग्रिएर मृत्यु
मेचीनगर, पुस ३ । बेबारिसे अवस्थामा तीन दिनदेखि मेचीनगरको धाइजन आसपास सडकमै डुलिरहेकी एकजना महिलाको मृत्यु भएको छ । मेचीनगर–१० धाइजन ढाटमा बस्दै आएकी बेबारिसे महिलाको आज मृत्यु भएको छ । चिसोले गर्दा बेहोश भएकी […]
झापाका एन्फा रेफ्री चौधरी विदेशिए
बिर्तामोड, पुस ३ । आफ्नो भविष्य सुन्दर बनाउने भन्दै झापाली फुटबलर विदेशिएको खबर पुरानो भइसक्यो । तर, फुटबलका निर्णायक पनि आर्थिक अवस्थाका कारण नेपाल छोड्न थालेका छन् । झापाका एन्फा रेफ्री लक्ष्मण चौधरी वैदेशिक रोजगारका […]




