Category: 'हाम्रो झापा'
गौरादहको चिल्ड्रेन पार्कमा डुबेर एक बालकको मृत्यु
बिर्तामोड, असोज २२ । झापाको गौरादहमा रहेको चिल्ड्रेन पार्कमा डुबेर एकजना बालकको मृत्यु भएको छ । गौरादह नगरपालिका वडा नम्बर २ स्थित लायन्स चिल्ड्रेन पार्कको वाटर फाउन्टेनमा डुबेर ती बालकको मृत्यु भएको प्रहरीले जनाएको छ […]
नेपालले चिन्न नसकेको झापाकी मेनुकाले इन्डियन आइडलमा जितिन् ‘गोल्डेन माइक’
बिर्तामोड, असोज २२ । झापाकी मेनुका पौडेलले भारतीय टिभी रियालिटी शो इन्डियन आइडलमा दमदार तथा मर्मस्पर्शी प्रस्तुति दिएपछि जजहरु भावुक मात्र बनेन मेनुकाको गायकी सुनेर आश्चर्यचकित भए । नेपालले चिन्न नसकेको प्रतिभाशाली गायक मेनुकाले भारतमा […]
सहारा नेपाल साकोसको इकाइगत साधारणसभा आजबाट सुरु
मेचीनगर, असोज २१ । नेपालकै ठुलो सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आइतबार (आज) देखि २७ औँ वार्षिक साधारणसभाको इकाइगत साधारणसभा सुरु गरेको छ । साकोसको विभिन्न सेवाकेन्द्रमा सुरु भएको साधारणसभा असोज २७ गतेसम्म […]
असोज २६ गतेदेखि ‘धुलाबारी महोत्सव २०८०’ हुने
मेचीनगर, असोज २१ । झापाको धुलाबारीमा मेची चेम्बर अफ कमर्सको आयोजनामा ‘धुलाबारी महोत्सव २०८०’ हुने भएको छ । यही असोज २६ गतेदेखि कात्तिक १५ गतेसम्म धुलाबारी कोलेनीमा आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले […]
एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
बिर्तामोड, असोज २१ । यही असोज २५ गतेदेखि सुरु हुने दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बिर्तामोड २ स्थित बेलडाँगी रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने जिल्लास्तरीय प्रतियोगिताका […]
राजवंशी समाज विकास समिति झापाको अध्यक्षमा नौतली
बिर्तामोड, असोज २१ । राजवंशी समाज विकास समिति झापाको अध्यक्षमा नौतली राजवंशी चयन भएकी छन् । गौरीगंजकी नौतली अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । कोच राजवंशी संग्रहालय घैलाडुब्बामा सम्पन्न समितिको झापा जिल्ला अधिवेशनले उपाध्यक्षमा भागुडुब्बाका […]
२८ करोडमा बनेको मेचीनगरको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन
मेचीनगर, असोज २१ । कोरोना संक्रमण नियन्त्रणका लागि भारतबाट आउने नागरिकलाई राख्न झापाको मेचीनगर–१४ दुवागडीमा निर्माण भएको होल्डिङ सेन्टर प्रयोगविहीन भएको छ । एक वर्षअघि नै निर्माण सम्पन्न भएको होल्डिङ सेन्टर प्रयोगविहीन बनेको हो । […]
न्यु स्टार क्लबलाई वडा कार्यालयद्वारा खेल सामग्री प्रदान
बिर्तामोड, असोज २१ । बिर्तामोड वडा नम्बर ७ को वडा कार्यालयले स्थानीय खोपबाडीको ‘ए’ डिभिजन क्लब न्यु स्टार क्लबलाई खेलकुद सामग्री प्रदान गरेको छ । खोपबाडीस्थित सुन्दर निचाझोडा खेलमैदानमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका तर्फबाट […]
न्यु स्टार क्लबले जिल्लास्तरीय फुटबल आयोजना गर्ने
बिर्तामोड, असोज २१ । झापा बिर्तामोडस्थित खोपबाडीको ‘ए’ डिभिजन क्लब न्यु स्टार क्लबले यही मंसिरको दोस्रो साता झापा जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । बैशाख ३० देखि जेठ ६ गतेसम्म न्यु स्टार अन्तर्राष्ट्रिय […]


