Category: 'हाम्रो झापा'
अनुभव साट्दै मनायो नारी सञ्चार गृहले स्थापना दिवस
बिर्तामोड, भदौ १८ । झापाली सञ्चारकर्मीहरुको साझा संस्था नारी सञ्चार गृहले १२ औँ स्थापना दिवस मनाएको छ । आज बिर्तामोडस्थित कार्यालयमा संस्थाले सदस्यहरुको अनुभव साटेर स्थापना दिवस मनाएको हो । कार्यक्रममा संस्थापक अध्यक्ष सावित्रा दाहाल […]
विराट अर्जुन सहकारीद्वारा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल पेपर
बिर्तामोड, भदौ १८ । बिर्तामोडको विराट अर्जुन उपभोक्ता सहकारी संस्थाले दृष्टिविहीन विद्यार्थीलाई ब्रेल पेपर प्रदान गरेको छ । संस्थाले आफ्नो १४ औँ स्थापना दिवसको अवसर पारेर गरामनीस्थित दुर्गा माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई ब्रेलपेपर प्रदान गरेको […]
धुलाबारी क्याम्पसमा स्नातक तहको सिभिल इन्जिनियरिङ पढाइ हुने
मेचीनगर, भदौ १८ । झापाको धुलाबारी क्याम्पसमा यो शैक्षिकसत्रदेखि स्नातम तहमा इन्जिनियरिङ संकायको पठनपाठन सुरु हुने भएको छ । इन्जिनियरिङ काउन्सिल र पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएसँगै धुलाबारीमा बिइको अध्ययन हुने भएको हो । धुलाबारी क्याम्पस […]
औषधि व्यवसायका पर्याय गौतम गुप्ता एनसिडिए केन्द्रीय सदस्यको उम्मेदवार
दमक, भदौ १८ । गौतम गुप्ता र औषधि व्यवसाय एक सिक्काका दुई पाटाजत्तिकै हुन् । उनीहरुलाई एकअर्काको पर्याय नै भन्दा पनि हुन्छ । किशोरावस्थादेखि नै औषधि व्यवसायमा होमिएका दमकका युवा व्यवसायी गुप्ता लोकप्रिय र स्वच्छ […]
गैरनेपालीलाई नागरिकता बनाइदिने भद्रपुरका तत्कालीन वडा अध्यक्ष राजवंशी कारागार चलान
बिर्तामोड, भदौ १८ । झुटो विवरण पेस गरी नेपाली नागरिकता बनाइदिने भद्रपुर ९ का तत्कालीन वडा अध्यक्ष शनिलाल राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई हिजै कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका […]
मेचीनगरमा डेंगी परीक्षणका लागि किट निःशुल्क
मेचीनगर, भदौ १७ । झापाको मेचीनगर नगरपालिकाले डेंगी परीक्षणका लागि निःशुल्क किटको व्यवस्था गरेको छ । सरकारले सरकारी स्वास्थ्य संस्थामा डेंगीको निःशुल्क परीक्षण गर्न भनेको छ । मेचीनगर स्वास्थ्य शाखाका अनुसार नगरपालिकाले मातहतका विभिन्न स्वास्थ्य […]
गौरादहको स्थानीय पाठ्यक्रममा जनप्रतिनिधिको आफ्नै फोटो
बिर्तामोड, भदौ १७ । झापाको गौरादह नगरपालिकाले प्रकाशन गरेको कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रममा बहालवाला र पूर्वजनप्रतिनिधिको फोटोदेखि अदालतमा मुद्दा खेपिरहेका व्यक्तिलाई प्रेरणादायी पात्रको रूपमा राखिएको पाइएको छ । पुस्तकमा नेता, बोर्डिङ सञ्चालक, […]
चिन्ताबाट उम्किने तरिका
बिर्तामोड, भदौ १७ । पीरचिन्ता कोसँग हुँदैन ? कतिबेला चिन्ताको बाढीले सताउँछ भन्ने विषयमा कुनै पूर्वजानकारी पनि हुँदैन । काम, कार्यालय वा घरकै काम गर्दागर्दै कुनै दुःखद खबर सुन्नु भयो भने चिन्ता बढ्न सक्छ । […]
दोकानडाँडाका दाजुभाइको घरको शिलन्यास, फूलपातीमा नयाँ घरमा भित्र्याइने
मेचीनगर, भदौ १६ । मेचीनगर ३ दोकानडाँडाका बस्नेत दाजुभाइको घर निर्माणका लागि शनिबार शिलन्यास भएको छ । विपन्न अवस्थाका तथा फरक क्षमताका छत्रबहादुर बस्नेत (ठुले) र प्रदिप बस्नेतको घर निर्माणका लागि शिलन्यास गरिएको हो । […]


