Category: 'हाम्रो झापा'
शैक्षिक परामर्शका लागि बिर्तामोडमा खुल्यो ग्रेस इन्टरनेसनल
बिर्तामोड, साउन ९ । विदेशमा अध्ययनका लागि शैक्षिक परामर्श दिने उद्देश्यले झापाको बिर्तामोडमा ग्रेस इन्टरनेसनलको शाखा सञ्चालनमा आएको छ । आज एक कार्यक्रमका बीच ग्रेस इन्टरनेसनलका केन्द्रीय प्रबन्ध निर्देशक एन्ड्रयु पौडेल र ज्येष्ठ नागरिक तुलसीराम […]
गर्मी छल्ने नयाँ गन्तव्य : बुद्धशान्तिको गौँडा
बिर्तामोड, साउन ८ । तराईमा अत्यधिक गर्मी हुन थालेपछि पूर्वी नेपालका स्थानीयहरु चिसो खोज्दै कन्याम र भेडेटार उक्लिन्छन् । तर, योपालिको गर्मीमा तराईबासीहरु कुहिरो र तुषारोसँग होइन चिसो र कञ्चन पानीसँग गर्मी पखाल्दै छन् । […]
चैतुबारीमा निःशुल्क स्वास्थ्य शिविर
बिर्तामोड, साउन ७ । नेपाल औषधि व्यवसायी महासंघ झापा र बिएन्डसी टिचिङ अस्पतालको प्राविधिक सहयोगमा बिर्तामोडको चैतुबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर–२ ले आयोजना गरेको एकदिने सो निःशुल्क स्वास्थ्य […]
एक्सेल डेभलपमेन्ट बैंक अठारौँ वर्षमा
बिर्तामोड, साउन ६ । झापाको पहिलो विकास बैंक एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड अठारौँ वर्षमा प्रवेश गरेको छ । बैंकले वित्तीय कारोबार सञ्चालन सुरुवात गरेको १७ वर्ष पूरा भएको छ । बैंकले १७ औँ वार्षिकोत्सवको अवसरमा […]
बिर्तामोडमा सुरु भयो अनलाइन सवारी सेवा ‘सेवक’
बिर्तामोड, साउन ५ । प्रदेश नम्बर १ का यात्रुलाई लक्षित गरी झापाको बिर्तामोडमा अनलाइन सवारी सेवा ‘सेवक’ सञ्चालनमा आएको छ । सेवक बिजनेस प्रालिले काठमाडौँको अनलाइन सवारी सेवा प्रदायक पठाओ, इनड्राइभ जस्तै आफ्नो सेवा प्रदान […]
स्वास्थ्य बीमालाई निरन्तरता दिन माग राख्दै बिर्तामोडमा दबाबमुलक आन्दोलन हुने
बिर्तामोड, साउन २ । सरकारले निजी अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने भएपछि झापाको बिर्तामोडका युवाले कार्यक्रम लागु गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन गर्ने भएका छन् । निजी अस्पताललाई सरकारले स्वास्थ्य बीमाबापतको करोडौँ रकम भुक्तानी […]
नागरिक सहकारी अस्पतालको निर्माण धमाधम
बिर्तामोड, साउन १ । बिर्तामोडलाई स्वास्थ्यको हब बनाउने काममा अर्को एउटा अस्पतालको निर्माण धमाधम भइरहेको छ । सहकारी सिद्धान्तअनुसार सामुदायिक अस्पतालको निर्माण महेन्द्र राजमार्गबाट १३०० मिटर दक्षिण हर्कलाल मार्गमा हुँदैछ । ‘हाम्रो अस्पताल हाम्रै लागि’ […]
बिर्तामोड कोरा साइक्लिङ च्यालेन्ज सम्पन्न
बिर्तामोड, असार ३२ । बिर्तामोड कोरा साइक्लिङ च्यालेन्जले आज शनिबार ४२.५८ किलोमिटरको साइकल यात्रा सम्पन्न गरेको छ । नेपालीहरुलाई साइकल पर्यटनबारे अझ धेरै जानकारी होस् भनेर ८६ जनाको साइकल राइडरहरुले ४२.५८ किलोमटिरको यात्रा पूरा गरेका […]
दुर्गा प्रसाईंको पहल र खर्चमा दुबईबाट १६ जनाको शव आउँदै
बिर्तामोड, असार ३१ । बिएन्डसी अस्पतालका सञ्चालक तथा उद्यमी दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (युएई) मा मृत्यु भई नेपाल ल्याउन नसकेका १६ नेपालीको शव ल्याउने भएका छन् । उनले पत्रकार सम्मेलनमार्फत आफ्नै खर्चमा १६ जनाको […]



