Category: 'हाम्रो झापा'
उपाधिका लागि रोङ र आदर्श खेल्दै
बिर्तामोड, चैत २६ । बुद्धशान्तिमा जारी प्रथम शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि आज इलामको रोङ र आदर्श युवा क्लब बुधबारे भिडदै छन् । खेल बुद्धशान्ति ५ खारखोलाको गौतम बुद्ध प्राविको खेल मैदानमा दिउँसो […]
भारतीय भूपू सैनिकको साधारणसभा चैत ३० मा
बिर्तामोड, चैत २४ । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आगामी साधारणसभा यही चैत ३० गते हुने भएको छ । संघको बिहीबार बसेको बैठकले चुनावी साधारणसभाका लागि तयारी सुरु गरेको अध्यक्ष धनकुमार गुरुङले जानकारी दिए […]
१ नम्बर प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष र सदस्य सचिव फेरिए
बिर्तामोड, चैत २२ । सरकारले १ नम्बर प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष र सदस्य सचिवमा नयाँ नियुक्ति गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको उपाध्यक्ष विराटनगरकी जिना कार्की र सदस्य सचिवमा ओखलढुंगाका हंशराज वाग्लेलाई […]
सहारा नेपालको एटिएम मेसिन र कार्ड सञ्चालनमा
बिर्तामोड, चैत २१ । झापा बिर्तामोडको सहारा नेपाल साकोसले २७ औँ स्थापना दिवसको अवसर पारेर पूर्वमै पहिलोपटक एटिएम मेसिन सञ्चालनमा ल्याएको छ । आज केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेश सरकारका […]
सहारा नेपाल २७ वर्षमाः १५ अर्बको वासलात, एटिएम मेसिनको उद्घाटन हुँदै
बिर्तामोड, चैत २१ । सदस्य संख्या र शेयर पुँजीका हिसाबले नेपालकै सबैभन्दा उत्कृष्ट र ठुलो सहकारीको रुपमा रहेको झापा चारपानेको सहारा नेपाल साकोसको वासलात १५ अर्ब रुपैयाँ पुगेको छ । संस्थाको २७ औँ स्थापना दिवसको […]
समाजसेवासँगै राजनीतिमा सक्रिय माधव
बिर्तामोड, चैत २० । समाजसेवासँगै व्यापारमा उदाउँदै गरेका युवा हुन् माधवकुमार झा । २२ वर्षकै उमेरमा उनी राजनीतिमा पनि सक्रिय छन् । बिर्तामोडका युवामाझ लोकप्रिय उनी साथीभाइको साह्रोगाह्रोमा तुरुन्त पुगिहाल्छन् । किशोर अवस्थामा प्रवेश गरेपछि, […]
नेप्लिज टिन्सद्वारा गायन रियालिटी शोका फाइनलिस्टलाई सम्मान
बिर्तामोड, चैत २० । किशोर तथा युवाहरुको लोकप्रिय सामाजिक संस्था नेप्लिज टिन्सले गायन रियालिटी शोका झापाली फाइनलिस्टहरुलाई सम्मान गरेको छ । एक कार्यक्रमका बीच बिर्तामोडमा उनीहरुलाई सम्मान गरिएको संस्थापक अध्यक्ष मनिष बस्नेतले जानकारी दिए । […]
झापामा पहिलोपटक सहकारी सम्मेलन सुरु, पुरस्कृतको नाम सार्वजनिक
बिर्तामोड, चैत १९ । झापामा पहिलोपटक आयोजना गरिएको जिल्लास्तरीय सहकारी सम्मेलन आजबाट बिर्तामोडमा सुरु भएको छ । झापा जिल्ला सहकारी संघ लिमिटेडले ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सम्मेलन आयोजना गरेको हो । सम्मेलनको […]
वडास्तरीय फुटसलको उपाधि बिर्तामोड ३ लाई
बिर्तामोड, चैत १८ । बिर्तामोडमा सम्पन्न वडास्तरीय फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले उचालेको छ । आज बिर्तामोडको एब्सुलेट फुटसलमा सम्पन्न फाइनल खेलमा वडा नम्बर ५ लाई ४–२ गोल अन्तरले हराउँदै वडा नम्बर ३ […]



