Category: 'हाम्रो झापा'
नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्नेलाई भारतले कारबाही गर्ने
बिर्तामोड, जेठ ४ । झापा कचनकवल १ घेराबारस्थित झन्डुगाउँको सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीमाथि शनिबार साँझ आक्रमण गर्ने आफ्ना नागरिकको पहिचान गरी कारबाही गर्ने भारतीय पक्षले प्रतिबद्धता जनाएको छ । उक्त विषयमा आइतबार बिहान नेपाल–भारत […]
झापामा पसल चलाउन जोरबिजोर प्रणाली
बिर्तामोड, जेठ ४ । लक डाउनका समयमा बजारमा मानिसको भीड बढेपछि झापामा पसल खुल्ने समय परिवर्तन गरिएको छ । कोभिड १९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापा र सर्वपक्षीय बैठकले […]
रानीगञ्जमा अलपत्र नेपालीलाई स्वदेश फर्काइँदै
भद्रपुर, जेठ ४ । प्रदेश नम्बर १ सरकारले पूर्वी नाका रानीगञ्ज (पानीट्यांकी) मा रोकिएर बसेका नेपालीको उद्दार गर्ने भएको छ । भारतमा अलपत्र परेका उनीहरूलाई दुई दिनभित्र स्वदेश फर्काउन तयारी भइरहेको आन्तरिक मामिला तथा कानुनमन्त्री […]
‘एकका लागि एक’ अभियान : ५१ लाख रुपैयाँ संकलनको लक्ष्य
हिमाल खरेल बिर्तामोड, जेठ २ । विपन्न र असाहयलाई खाद्यान्न वितरण गर्न झापामा सञ्चालित ‘एकका लागि एक’ अभियानले देश तथा विदेश र संघसंस्थाबाट ५१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य बनाएको छ । ४१ लाख ३९ […]
पूर्ण सरसफाइका पर्याय बन्दै बाँसका डस्ट बिन
विनोद धौलागिरि झापा, बैशाख ३१ । पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेको झापा जिल्लामा बाँसबाट बुनिएका ठोस फोहोर राख्ने भाँडा (डस्ट बिन) सरसफाइ अभियानका पर्यायजस्तै बनेका छन् । पूर्ण सरसफाइ अभियान थालनी भएपछि आफ्ना टोललाई सरसफाइमा […]
बिर्तामोड १ का ११४ परिवारलाई खाद्यान्न
झापा, बैशाख २९ । बिर्तामोड वडा नम्बर १ को तीनवटा टोलका ११४ विपन्न परिवारलाई सोमबार खाद्यान्न वितरण गरिएको छ । वडा अध्यक्ष अग्निप्रसाद पाण्डेका अनुसार नचानु टोलका ६४, देवी पञ्चकन्या टोलका २६ र प्रगति पञ्चकन्या […]
‘एकका लागि एक’ अभियान : भोलिबाट बिर्तामोडमा खाना वितरण हुने
बिर्तामोड, बैशाख २७ । ‘एकका लागि एक’ अभियानले भोलि आइतबारबाट झापाको बिर्तामोड चोकमा तयारी खाना वितरण गर्ने भएको छ । लक डाउनको समयमा विपन्न तथा असाहय परिवारलाई राहत बाँड्दै आएको अभियानले अब तयारी खानाको प्याकेट […]
२०० सुकुमबासीलाई खाना खुवाउँदै सन्तोष
बिर्तामोड, बैशाख २६ । लक डाउनका कारण बिचल्लीमा परेका मजदुर र विपन्न समुदायका झन्डै २ सयजनालाई युवा व्यवसायी सन्तोष उप्रेतीले खानाको प्रबन्ध गरिदिएका छन् । लक डाउनको ४६ औँ दिनसम्म घरमा भएको खाद्यान्न र प्राप्त […]
‘एकका लागि एक’ अभियान: ९१० परिवारलाई राहत
२६ संस्था र ३१७ व्यक्तिको साथ -हिमाल खरेल बिर्तामोड, बैशाख २६ । लक डाउनको समयमा विपन्न तथा असाहय परिवारलाई राहत बाँड्न सुरु गरिएको ‘एकका लागि एक’ अभियानले एक सातामा ९१० परिवारलाई खाद्य सामग्री वितरण गरेको […]




