Category: 'समाचार'
बाह्रदशीका उप्रेती मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी
बिर्तामोेड, माघ १२ । झापाको बाह्रदशीका एकजना युवा मृत अवस्थामा भेटिएका छन् । उनको मृत्युबारे झापा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । राजगढमा जारी महोत्सवमा रमाइलो गरेर फर्किएका साविक राजगढ-८ का ३० वर्षीय रविन उप्रेती […]
झापामा बढ्दै घरजग्गा कारोबार, पुसमा २,५६४ कारोबार
मेचीनगर, माघ १२ । झापामा घरजग्गा कारोबार बढ्न थालेको छ । आर्थिक मन्दीले दुई वर्षयता सुस्ताएको घरजग्गा कारोबार नीतिगत सुधार हुन थालेसँगै बढ्न थालेको हो । भूमिसुधार तथा मालपोत कार्यालय झापाका अनुसार पुसमा झापामा दुई […]
चारआली सांस्कृतिक महोत्सव सुरु
मेचीनगर, माघ ११ । झापाको चारआलीमा ‘चारआली सांस्कृतिक महोत्सव–२०८०’ एक कार्यक्रमका बीच सुरु गरिएको छ । आयोजक टासी फुन छोग् छोई खोरलिङ गुम्बा मेचीनगर १३ चारआली र सहआयोजक चारआली जेसिजले आज साँझ औपचारिक कार्यक्रम गरेर […]
भद्रपुरमा दिउँसै घरबाट ४ तोला सुन र ७० हजार नगद चोरी
बिर्तामोड, माघ ११ । भद्रपुरमा घरमा कोही नभएको मौका छोपी दिउँसोको समयमा चोरी भएको छ । भद्रपुर ६ निवासी हेमन्त सुरानाको घरमा बुधबार ४ तोला सुन र ७० हजार नगद चोरी भएको पीडितले जानकारी दिएका […]
नयाँ प्रणाली भित्रिँदै, चाँडै हट्दै हुस्सु कुहिरो
बिर्तामोड, माघ ११ । केही दिनयता तराई मधेशका जिल्लामा बिहानपख बाक्लो हुस्सु कुहिरो लाग्दै आएको छ । आज बिहान झापाको चन्द्रगढीमा बाक्लो हुस्सु लागेकाले पारदर्शिता एक सय मिटरभन्दा कम रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज […]
दमकमा वृद्धालाई झुक्याएर सुनका गहना लुटपाट
दमक, माघ १० । झापाको दमकस्थित व्यस्त बजारमा अपरिचित दुईजनाले एकजना वृद्धाको साथबाट एक तोलाभन्दा बढी सुनका गरगहना लुटेर फरार भएका छन् । आज दिउँसो नगरपालिका रोडमा पर्ने एडभान्स हस्पिटल अगाडिबाट दमक ३ की ६७ […]
भुरुंगा ग्याङफाइटमा कनकाई-४ का वडा अध्यक्ष सुवेदीविरुद्ध उजुरी
बिर्तामोड, माघ १० । झापाको कनकाईस्थित धनुषकोटीधाम (भुरुंगा) मा सोमबार साँझ भएको सामुहिक लडाइँ (ग्याङफाइट) मा कनकाई नगरपालिका वडा नम्बर ४ का वड आध्यक्ष रोशन सुवेदीसमेत संलग्न भएको भन्दै उनीमाथि उजुरी परेको छ । दुई […]
एनसिडिए झापाले सदस्यता प्रमाणपत्र वितरणलाई निरन्तरता दिने
बिर्तामोड, माघ १० । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले आफ्ना सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण कार्यलाई निरन्तरता दिने भएको छ । संघको तेस्रो बैठकको निर्णयअनुसार जिललाभरिका औषधि व्यवसायीलाई सदस्यता प्रमाणपत्र प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने […]
गायिका मेनुका पौडेलले अब आँखा देख्ने
बिर्तामोड, माघ १० । गायिका मेनुका पौडेलले अब आँखा देख्ने भएकी छन् । जन्मजात दृष्टिविहीन मेनुकाको आँखाको उपचार गर्न लागिएको इण्डियन आइडलको आइतबारको एपिसोडमा जानकारी दिइयो । इण्डियन आइडलकै टिमले उनलाई मुम्बईका एक प्रतिष्ठित नेत्र […]



