Category: 'समाचार'
गौरीगञ्जमा जलेर एकजनाको मृत्यु
दमक, चैत ७ । झापाको गौरीगञ्ज गाउँपालिका १ बिर्खेबस्तीमा आगोले जलेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय निलकन्ठ घिमिरे रहेको प्रहरीले जनाएको छ । आज बिहान तरकारी खेतीमा माथिबाट छोपेको परालमा […]
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बिर्तामोडद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता
बिर्तामोड, चैत ७। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बिर्तामोड शाखाले बिर्तामोड–१ मा रहेको इस्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकको ग्लोबल मनी विकको अवसर पारेर वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकिङ सेवा […]
अबाकस स्कुलको सामाजिक सेवा दिवस बालगृहमा
बिर्तामोड, चैत ६ । झापाको बिर्तामोडमा रहेको अबाकस इङलिस स्कुलले सामाजिक सेवा दिवसको अवसरमा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । स्कुलले आज एक कार्यक्रमका बीच बिर्तामोडस्थित तारा नमस्ते बालग्रामलाई शैक्षिक सामग्री तथा खाजा उपलब्ध गराएको […]
दमकमा लागुऔषध प्रयोग न्यूनीकरणबारे सचेतना कार्यक्रम
बिर्तामोड, चैत ६ । झापाको दमकमा लागुऔषध प्रयोग न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । दमक नगरपालिका वडा नम्बर-६ को आयोजनामा भएको कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवनकुमार खड्काले सहजीकरण गरेका थिए । […]
बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एकजना पक्राउ
बिर्तामोड, चैत ६ । झापाको बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एक जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका- ४ स्थित मुनाल टोलमा मोटरसाइकल चोर्दाचोर्दै बिर्तामोड- ५ का २७ वर्षीय दिपु भन्ने शिवु धिमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय […]
अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने
बिर्तामोड, चैत ६ । विश्वभरि छरिएर रहेका झापालीहरुको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने भएको छ । संस्थाले आज तेस्रो क्षेत्रीय सम्मेलनबारे विज्ञप्ति निकालेर जानकारी दिएको हो । संस्थाका अध्यक्ष मुकुन्द […]
योपटक ५० वर्षपछि सबैभन्दा लामो सूर्यग्रहण लाग्दै
बिर्तामोड, चैत ६ । अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण धेरै हिसाबले विशेष हुने भएको छ । एक रिपोर्टका अनुसार यो सूर्यग्रहण विगत ५० वर्षको सबैभन्दा लामो कुल सूर्यग्रहण हुनेछ । यस समयमा चन्द्रमाले सूर्यको […]
दलित महिलालाई नेतृत्व विकास तथा उद्घोषण तालिम
बिर्तामोड, चैत ५ । दलित समुदायका महिलालाई लक्षित गरी बिर्तामोड नगरपालिका वडा नम्बर १० मा सञ्चालित नेतृत्व विकास तथा उद्घोषणकला सम्बन्धी तीन दिने तालिम सोमबार (आज) सम्पन्न भएको छ । नारी सञ्चार गृहको आयोजना तथा […]
जनेप्रले महजोडीलाई ‘पूर्ण-टुंग आदर्श नागरिक सम्मान’ प्रदान गर्ने
बिर्तामोड, चैत ५ । झापाको बिर्तामोडमा रहेको जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान (जनेप्र) ले यो वर्ष लोकप्रिय हाँस्य कलाकार महजोडीलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले आज ग्रिन फिल्ड वल्र्ड स्कुलको हलमा आयोजना गरेको पत्रकार […]

