बिर्तामोड, असार २ । पाँच दिनअघि देशको पूर्वी भूभाग हुँदै नेपाल प्रवेश गरेको मनसुनी वायु सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशको […]
बिर्तामोड, असार २ । आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश नम्बर १ सरकारले खेलकुदमा ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रादेशिक एवम् जिल्ला र स्थानीय तहसम्म खेलकुदका आवश्यक पूर्वाधारको स्तरोन्नति तथा निर्माण कार्यलाई […]
बिर्तामोड, असार १ । बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा झापा मेचीनगरका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीय रमेश बस्नेत छन् । उनले झापाको मेचीनगर–२ मा १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेका […]
बिर्तामोड, असार १ । संयुक्त राज्य अमेरिकामा बस्दै आएका झापालीहरुको संस्था झापाली समाज युएसएले जिल्लामा दुईवटा एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेको छ । झापाको कचनकवल गाउँपालिका र झापा गाउँपालिकाको नेपाल रेडक्रस सोसाइटी शरणामती उपशाखासँगको […]
बिर्तामोड, असार १ । लक डाउनका कारण नेपाल–भारत सीमा बन्द भए पनि अवैध रुपमा समान ल्याउने क्रम रोकिएको छैन । सशस्त्र प्रहरी बल नेपालले झापाको मेचीनगर क्षेत्रको सीमा इलाकाबाट भन्सार छलेर ल्याइँदै गरेको मोबाइलका डिस्प्लेहरु […]
-हिमल खरेल बिर्तामोड, जेठ ३२ । झापामा पिसिआर ल्याब स्थापना गर्न सुरु गरिएको अभियानलाई जिल्लाका सहकारी र संघसंस्थाबाट आज आइतबार ७ लाख १२ हजार रुपैयाँ सहयोग घोषणा भएको छ । एकका लागि एक अभियानको अगुवाईमा […]
-हिमाल खरेल बिर्तामोड, जेठ ३२ । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि सहकारी संघसंस्थाले २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश […]
बिर्तामोड, जेठ ३२ । जुवा खेलिरहेको अवस्थामा झापा सुरुंगाबाट हिजो अपरान्ह सातजनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई–३ टप्पु टोलस्थित चेतनकुमार प्रसाईंको घरमा उनीहरु जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय अनारमनीका […]
बिर्तामोड, जेठ ३१ । लायन्स क्लब अफ बिर्तामोड सिटीले आफ्नो कार्यसमितिलाई पूर्णता दिएको छ । क्लबको वर्ष २०२०/२१ का लागि यसअघि नै अध्यक्षमा घनश्याम चौधरी चयन भइसकेका छन् । बिर्तामोडमा बसेको बैठकले पदाधिकारीबाहेक रिक्त रहेका […]
बिर्तामोड, जेठ ३१ । कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको दर घट्दै गएको छ । विश्वभरिको तथ्यांक हेर्ने हो भने उपचार फाइल बन्द गरिएकामध्ये सफल उपचार भएर घर फर्किनेको संख्यामा सुधार आएको हो । तर, […]