Category: 'समाचार'
कोशी प्रदेशस्तरीय तेक्वान्दोमा झापा च्याम्पियन
बिर्तामोड, माघ २८ । पाँचौँ कोशी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि झापाले जितेको छ । झापाले ३ स्वर्ण, ४ रजत र ३ कास्य पदक ल्याएर उपाधि जितेको हो । मोरङको बेलबारीस्थित बलुवाई आइटिएफ तेक्वान्दो डोजो […]
झापामा बृहत जनवादी गीति कार्यक्रम हुने
बिर्तामोड, माघ २८ । झापाको बाह्रदशीमा रहेको सहिद प्रजापति स्मृति प्रतिष्ठानले बृहत जनवादी गीति कार्यक्रम गर्ने भएको छ । बिर्तामोडमा आज पत्रकार भेटघाटमा कार्यक्रमबारे जानकारी दिइएको हो । कार्यक्रममा जनवादी गायक राजन राई, मधु गुरुङ […]
बोस्टन क्रिकेट एकाडेमीका पाँच खेलाडी राष्ट्रिय क्रिकेट प्रतियोगितामा छनोट
बिर्तामोड, माघ २८ । झापा अर्जुनधारामा रहेको बोस्टन क्रिकेट एकाडेमीका पाँचजना खेलाडी तेस्रो संस्करणको मनमोहन मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा छनोट भएका छन् । आजबाट पोखरा रङ्गशालामा हुने प्रतियोगिताका लागि उनीहरुलाई एक कार्यक्रमका बीच विदाइ […]
टिप्परको ठक्करबाट बुद्धशान्तिका पौडेलको मृत्यु
बिर्तामोड, माघ २८ । झापाको बुद्धशान्तिमा टिप्परको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार साँझ ६ः४५ बजेको समयमा बुद्धशान्ति गाउँपालिका ३ सात नम्बर चोकस्थित मेची राजमार्गमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे. ११ प […]
प्रधानाध्यापक गुप्तालाई कारबाही गर्न जग्गादाताहरुको दबाब
बिर्तामोड, माघ २८ । झापा गाउँपालिकाको डिल्लीराज माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्तालाई कारबाही गर्न जग्गादाताहरुले दबाब दिएका छन् । प्रधानाध्यापक गुप्ताको नाममा बेरुजु निस्केको खण्डमा उनलाई निलम्बन गरी बेरुजु रकम असुलउपर गर्न विद्यालयमा जग्गा दान […]
राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु
बिर्तामोड, माघ २७ । झापाको बिर्तामोडमा पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । आज एक कार्यक्रमका बीच संविधानसभा सदस्य तथा पूर्वकानुनमन्त्री अग्नि खरेल र प्रदेशसभाका पूर्वसदस्य झलकसिंह दर्लामीले ब्याडन्टिन […]
बिर्तामोड नगरपालिकाद्वारा विद्यार्थीलाई पोशाक वितरण सुरु
बिर्तामोड, माघ २६ । बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीलाई पोशाक वितरण सुरु गरेको छ । नगरका १८ वटा सामुदायिक र २ वटा धार्मिक गरी २० वटा विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीको लागि निःशुल्क […]
क्यानडामाथि नेपालको रोमान्चक जित
बिर्तामोड, माघ २५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा ७ रनको रोमान्चक जित दर्ता गरेको छ । नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडा १३ बलअघि २१७ रन बनाउँदा […]
भुरा अभावमा झापाका माछा कृषक समस्यामा
बिर्तामोड, माघ २५ । भुरा अभाव भएपछि झापाका माछापालक कृषकले समस्या भोग्नु परेको छ । अहिले भुरा हाल्ने मौसम भए पनि भुरा पाइएको छैन । माछा कृषकप्रति तीनै तहका सरकार जिम्मेवार तथा जवाफदेही नहुँदा कृषकले […]

