Category: 'समाचार'

पर्यटन प्रबर्द्धनका लागि केचना-चारआली ५३ किलोकिटर साइकल यात्रा
बिर्तामोड, असोज १५ । ‘राइड फर फन’ नारा दिइएको प्रथम झापा साइकल राइडमा पूर्वी नेपालका साइक्लिस्टहरुले उत्साहजनक सहभागिता जनाएका छन् । बडादशैँको अवसर पारेर नेपाली सेनाको नयाँ श्रीनाथ गण चारआलीले यो वर्षदेखि साइकल राइड सुरु […]
नव युवा गोल्डकपको फाइनलमा आयोजक
बिर्तामोड, असोज १३ । रोमाञ्चक मोडबाट पहिलो सेमिफाइनलमा सैनिक युथ क्लब बिर्तामोडलाई पराजित गर्दै आयोजक अर्जुनधारा स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा २–२ गोलको बराबरी खेलेर खेलको निर्णय सडनडेथबाट लिनु परेको थियो […]
पाथिभरा महोत्सवमा साइकल राइडरको उकाली-ओराली
बिर्तामोड, असोज १३ । सुदूरपूर्वको हिमाली जिल्ला ताप्लेजुङको गरिमाको रुपमा रहेको पाथिभरा म्याराथन तथा पर्यटन महोत्सव दुई वर्षपछि कोभिडले थलिएर यसपालि भव्य भयो । महोत्सव भव्य र केही फरक हुनुमा आयोजकमध्येको एक नेपाली सेनाको भीमकाली […]
कनकाईको बायोग्यास प्लान्ट चाँडो सञ्चालनमा आउनुपर्नेमा जोड
बिर्तामोड, असोज १३ । कनकाई बिर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन पब्लिक कम्पनीको साधारणसभामा अधिकांश वक्ताले छिटोभन्दा छिटो कम्पनी सञ्चालनमा आउनुपर्नेमा जोड दिएका छन् । कनकाई नगरका तत्कालिन नगरप्रमुख राजेन्द्रकुमार पोखरेल उपस्थितिमा २०७५ बैशाख […]
शिक्षा बहुउद्देश्यीयद्वारा ३७ जनालाई सम्मान
बिर्तामोड, असोज १३ । झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो दसौँ साधारणसभाको अवसर पारेर विभिन्न विधाका ३७ जनालाई सम्मान गरेको छ । कार्यक्रममा संस्थाका कर्मचारी डिल्ली दाहाल र प्रेमप्रसाद मिश्रलाई सम्मान गरिएको थियो भने […]
बिर्तामोडमा छुट्टै बाल अस्पताल सञ्चालनमा
बिर्तामोड, असोज ११ । झापामा पहिलो बाल अस्पतालको रुपमा बिर्तामोड चिल्ड्रेन अस्पताल सञ्चालनमा आएको छ । एक कार्यक्रमका बीच बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं र उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अस्पतालको उद्घाटन गरे । १५ शय्याको […]
शब्दपत्र डटकम दोस्रो वर्षमा प्रवेश
बिर्तामोड, असोज १० । झापाको बिर्तामोड–४ मा कार्यालय रहेको शब्दपत्र प्रकाशन प्रालिद्वाारा प्रकाशन तथा प्रशारण हुँदै आएको अनलाइन पोर्टल शब्दपत्र डटकमस्थापनाको दोस्रो वर्ष सफलतापूर्वक प्रवेश गरेको छ । विशेष गरेर स्थानीय समाचारलाई प्राथमिकतामा राखेर प्रकाशन […]
नवौँ राष्ट्रिय खेलकुद: प्रदेश १ महिला फुटबल टिमको घोषणा
बिर्तामोड, असोज ७ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १ नम्बर प्रदेशको महिला फुटबल टिमको घोषणा भएको छ । आज प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ ले गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश टिम […]
नवौँ राष्ट्रिय खेलकुद: प्रदेशस्तरीय शारीरिक सुगठनमा १० खेलाडी छानिए
बिर्तामोड, असोज ७ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश १ बाट शारीरिक सुगठनका १० जना खेलाडी छनोट भएका छन् । झापाको बिर्तामोडमा भएको शारीरिक सुगठनको प्रदेश १ को छनोट प्रतियोगिताबाट झापाका दुईजनासहित १० खेलाडी छानिएका हुन् […]