Category: 'समाचार'
युनिकमले गर्यो डोमालाल राजवंशी रंगशालाको सरसफाइ
बिर्तामोड, फागुन २९ । नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) झापा समिति र मेची महाकाली सरसफाइ अभियानले डोमालाल राजवंशी रंगशालाको सरसफाइ गरेका छन् । आज बिहान दुवै संस्थाका सदस्यहरुले संयुक्त रुपमा रंगशालाको सरसफाइ गरेको युनिकम […]
भद्रपुरमा उज्यालो अभियानः २२६ वटा एलइडी लाइट जडान
बिर्तामोड, फागुन २९ । झापाको भद्रपुरलाई उज्यालो नगर बनाउने उद्देश्यले सडकमा सेन्सर एलइडी लाइट जडान कार्यअन्तर्गत २२६ वटा एलइडी लाइट जडान गरिएको छ । भद्रपुरका १० वटै वडामा एलइडी लाइट जडान अभियानअन्तर्गत पहिलो चरणमा वडा […]
हल्दिबारी दुर्घटनाका घाइतेमध्ये एकजनाको मृत्यु
बिर्तामोड, फागुन २९ । झापाको हल्दिबारीमा आइतबार दिउँसो भित्री सडकखण्डमा दुईवटा मोटरसाइकल जुध्दा घाइते भएका चारजनामध्ये एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो ४ः४५ बजेको समयमा हल्दिबारी १ काजलीचोकमा बिर्तामोडबाट जलथलतर्फ जाँदै गरेको मे. ८ […]
भगवती लेमिनेट्सको आगलागी नियन्त्रणनजिक
मेचीनगर, फागुन २९ । झापाको मेचीनगर-१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स प्लाइउड उद्योगमा लागेको आगो नियन्त्रणको करिब नजिक आएको छ । अझै १० प्रतिशत आगो निभाउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले बताए । […]
सञ्जीत झापा गोल्डकपका सर्वोत्कृष्ट खेलाडी
बिर्तामोड, फागुन २९ । छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको विधागत पुरस्कारमा च्याम्पियन टोली चर्च ब्वाइज युनाइटेडका खेलाडीको बर्चस्व रह्यो । अन्य विधागत पुरस्कारमा पनि चर्च ब्वाइजको बर्चस्व रह्यो । चर्च ब्वाइजका दीप कार्की उत्कृष्ट गोलकिपर, […]
चर्च ब्वाइज झापा गोल्डकपको नयाँ च्याम्पियन
बिर्तामोड, फागुन २८ । नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोल प्रेरित चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सश्स्त्र प्रहरी बलको एपिएफ […]
फाइनलअघि झापा गोल्ड कपको गेटमनी २१ लाख ४६ हजार
बिर्तामोड, फागुन २७ । झापा गोल्ड कपको छैटौँ संस्करणको सेमी समीकरण पूरा भइसक्दा अहिलेसम्म टिकट बिक्रीबाट २१ लाख ४६ हजार ९ सय रुपैयाँ संकलन भएको छ । प्रिक्वार्टर, क्वार्टर फाइनल खेलमा २ सय र सेमिफाइनलमा […]
पत्रकार सहारा उपचार कोषलाई अन्तर्राष्ट्रिय झापाली समाजको अढाई लाख सहयोग
बिर्तामोड, फागुन २७ । अन्तर्राष्ट्रिय झापाली समाजले पत्रकार सहारा उपचार कोषलाई दुई लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको कोषमा समाजले शनिबार दुई लाखको चेक महासंघ झापाका […]
अरिदमन गणद्वारा राधाकृष्ण मन्दिर तथा सत्सङ्ग भवन र शौचालय निर्माण
बिर्तामोड, फागुन २६ । प्रधान सेनापतिको कमान्ड नीति तथा मार्ग निर्देशन–२०७८ बमोजिम नेपाली सेनाको शिघ्र प्रभाव योजना कार्यक्रमअन्तर्गत झापाको बिर्तामोड १० स्थित तेलगानी पोखरी परिसरमा राधाकृष्ण मन्दिर तथा सत्सङ्ग भवनको स्तरोन्नति, मन्दिर परिसर सम्याउने तथा […]



