Category: 'समाचार'
औषधि व्यवसायी बाँस्कोटाको अगुवाइमा विद्यार्थीलाई न्यानो कपडा
दमक, पुस ५ । झापको गौरीगञ्ज १ महाभाराको जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बिर्तामोडमा औषधि व्यवसाय गर्दै आएका पूर्वविद्यार्थी हेमन्त बाँस्कोटाको अगुवाइमा विद्यालयमा अध्ययनरत १४३ जना विद्यार्थीहरुलाई न्यानो कपडा ट्र्याक […]
बिर्तामोडले सुरु गर्यो सामुदायिक कुकुरको बन्ध्याकरण
बिर्तामोड, पुस ५ । बिर्तामोडमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु भएको छ । बिर्तामोड नगरपालिकाले गएका वर्षहरुमा जस्तै यस वर्ष पनि आजदेखि बन्ध्याकरण शिविर सुरु गरेको हो । चार दिनसम्म सञ्चालन हुने शिविरमा नगरपालिका क्षेत्रभित्रका […]
माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः भद्रपुरका कोइराला
बिर्तामोड, पुस ५ । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला पुनः नियुक्त भएका छन् । थप अर्को कार्यकालका लागि कोइराला नियुक्त भएका हुन् । बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले झापा भद्रपुरका कोइरालालाई थप […]
ताप्लेजुङको अन्तरजिल्ला क्लबस्तरीय पुरुष भलिबलको उपाधि दमकलाई
बिर्तामोड, पुस ५ । ताप्लेजुङको दोभानमा सम्पन्न अन्तरजिल्ला क्लबस्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि झापाको दमकले उचालेको छ । ताप्लेजुङको मुकेश मेमोरियल क्लबलाई सोझो सेटमा हराउँदै दमकको पाथिभरा टाइगर भलिबल क्लब च्याम्पियन बनेको हो ।दोभान […]
कमलले तोक्यो ट्र्याक्टर र थ्रेसर प्रयोगको मूल्य दर
दमक, पुस ५ । झापाको कमल गाउँपालिकामा कृषि प्रयोजनमा लागि प्रयोग हुने ट्र्याक्टरको मूल्य दर निर्धारण गरिएको छ । मनपरी ढङ्गबाट रकम असुल्ने प्रवृत्ति बढेपछि त्यसमा एकरूपता ल्याउन र कृषकलाई ठगिनबाट जोगाउन झापामा पहिलोपटक पालिकाले […]
१०१ वर्षीय पूर्वसैनिक पौडेललाई सर्वज्येष्ठ वंश सम्मान
दमक, पुस ५ । झापा बिर्तामोडका स्थायी बासिन्दा १०१ वर्षीय लक्ष्मीप्रसाद पौडेललाई सर्वज्येष्ठ वंश सम्मानबाट अभिनन्दन गरिएको छ । दमकमा पौडेल बन्धुहरुले आयोजना गरेको सप्ताहव्यापी श्रीमद भागवत ज्ञान महायज्ञको समापनका अवसरमा उनलाई अभिनन्दन गरिएको हो […]
बिर्तामोडमा आयो टिभिएस रोनिन ‘मोडर्न–रेट्रो’ मोटरसाइकल
बिर्तामोड, पुस ५ । टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले रोनिन ‘मोडर्न–रेट्रो’ मोटरसाइकल झापाको बिर्तामोडमा ल्याएको छ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा आफ्ना ग्राहकका लागि टिभिएस रोनिन लन्च गर्दै प्रिमियम लाइफ […]
धौलागिरी पारिजातको अध्यक्षमा भट्टराई
बिर्तामोड, पुस ५ । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा किशोर भट्टराई चयन भएका छन् । भट्टराई हाल संस्थाको सचिव रहेका थिए । ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको […]
झापाले जित निकाल्दै रोक्यो धनगढीको अपराजित यात्रा, प्लेअफ सम्भावना कायमै
बिर्तामोड, पुस ४ । दसजना खेलाडीमा सीमित झापा एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिगमा धनगढी एफसीको अपराजित यात्रामा पूर्णविराम लगाएको छ । दशरथ रंगशालामा बुधबार बेलुका भएको खेलमा अन्जन विष्ट र समिराज थोकरको गोलको मद्दतले […]

