Category: 'समाचार'
बिर्तामोडमा फागुन १७ गतेदेखि सडक फुड फेस्टीवल हुने
बिर्तामोड, फागुन १५ । झापाको बिर्तामोडमा यहि फागुन १७ गतेदेखि सडक फुड फेस्टीवल हुने भएको छ ।होटल व्यवसायी संघको आयोजनामा फागुन १७ गतेदेखि चैत ७ गतेसम्म सडक फुड फेस्टीवल हुने भएको हो। संघले आज बिर्तामोडमा […]
बाह्रदशीमा करेन्ट लागेर एकजनाको मृत्यु
बिर्तामोड, फागुन १५ । झापाको बाह्रदशी गाउँपालिकामा आज (मंगलबार) करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बाह्रदशी गाउँपालिकामा –६ मिलन चोकका २८ वर्षीय बुद्धराज लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका […]
मेचीनगरमा फागुन २० गतेदेखि दादुरा–रुबेलाविरुद्धको खोप लगाइने
मेचीनगर,फागुन १५ । मेचीनगर नगरपालिका नगर क्षेत्र भित्रका ३३ हजार बालबालिकालाई यही फागुन २० गतेदेखि २९ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ । नगरको स्वास्थ्य शाखाले आज पत्रकारहरुसँगको छलफलमा ९ महिनादेखि १५ बर्षमुनिका ३३ हजार […]
ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिर्तामोड,फागुन १४ । झापाको लक्ष्मीपुर– घैलाडुब्बा सडकखण्डमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका– ८ निवासी अन्दाजी ४५ वर्षीय सागर मिश्र रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका […]
बिर्तामोडमा व्यवसायीको चुनावः ४ हजार ९५ मत खस्यो
बिर्तामोड,फागुन १४ । बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ४ हजार ९५ मत खसेको छ ।मतदाताहरुले विहान ८ः३० बजेबाट सुरु भएको मतदानस्थलमा बेलुका ५ बजेसम्म मतदान गरेका थिए । संघको मतदानमा […]
गायक तथा संगीतकार भक्तराज आचार्यको निधन
बिर्तामोड, फागुन १४ । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । आज (सोमबार) अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको छ । संगीतकार हरि लम्सालका अनुसार अपरान्ह ४ः३० बजेतिर अचानक […]
झापा जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा दिपेश ढकाल
मेचीनगर, फागुन १३ । झापा जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा झापाका अग्रज उद्योगी तथा खेलप्रेमी दिपेश ढकाल चयन भएका छन् । झापाको मेचीनगरमा आज सम्पन्न संघको अधिवेशनले यसअघिका उपाध्यक्ष ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । […]
झापाको ३९७ रोपनी सरकारी जग्गा रैकर बनाएको आरोपमा १७२ जना विरुद्ध मुद्दा दायर
बिर्तामोड, फागुन १३ । झापाको दमकस्थित बालुवाटारको ३९७ रोपनी ८ आना जग्गा गैरकानुनी तरिकाले ‘रैकर’ कायम गराएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ । जग्गा हालसाबिक गर्दा व्यक्तिको नाममा घुसाएको आरोपमा १७२ जनालाई प्रतिवादी बनाएर […]
कोशी प्रदेशको महिला हक्की टिमको बिर्तामोडमा विदाइ
बिर्तामोड, फागुन १३ । मधेश प्रदेशको धनुषामा हुने राष्ट्रिय महिला हक्की च्याम्पियनसिपमा भाग लिने कोशी प्रदेशका खेलाडीलाई विदाइ गरिएको छ । झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला हक्की संघले आज महिला खेलाडीहरुलाई विदाइ गरेको […]



