Category: 'समाचार'
काँकरभिट्टा क्याम्पसका अध्यक्ष थापा चढेको कार आसाममा दुर्घटना, तीनजना घाइते
मेचीनगर, मंसिर २४ । मध्यरातमा चालक निदाएपछि काँकरभिट्टा बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष कमल थापा चढेको कार भारतमा दुर्घटना भएको छ । भारतको आसाममा कार दुर्घटना हुँदा थापासहित तीनजना गम्भीर घाइते भएका छन् । शनिबार […]
झापा लिग तथा नकआउटः आज उपाधि भिडन्त
बिर्तामोड, मंसिर २४ । भद्रपुरको मेची रंगशालामा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि आज बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिका खेल्दै छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा […]
घरेलु हिंसाको मुख्य कारण मदिरा
बिर्तामोड, मंसिर २४ । विगत तीन वर्षमा झापा प्रहरी कार्यालयमा परेका घरेलु हिंसाका घटना तथ्याङ्क हेर्दा हिंसाको मुख्य कारण मादक पदार्थ सेवन ‘मापसे’ नै देखिएको छ । ‘मापसे’ गरेर श्रीमतीमाथि हिंसा गर्ने बढी पाइएको छ […]
गुणस्तरीय कृषि सहकारीको नाफा साढे सात लाख
बिर्तामोड, मंसिर २३ । झापाको बिर्तामोडमा रहेको गुणस्तरीय कृषि सहकारी संस्थाले साढे सात लाख नाफा गरेको छ । संस्थाको आज अर्जुनधारास्थित सालबारीमा सम्पन्न आठौँ वार्षिक साधारणसभामा अध्यक्ष कर्णबहादुर पौडेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संस्थाको शेयर पुँजी […]
बाटोमा भेटेको पैसा टिप्दा के हुन्छ ?
बिर्तामोड, मंसिर २३ । तपाईंले बाटोमा हिँडिरहेको बेलामा पैसा भेट्नु भएको छ ? टिप्नु पनि भएको होला ? यस्तो पैसा भेट्नुलाई कतिले शुभ र कतिपयले अशुभको रुपमा लिने गरेका छन् । भेटिएको पैसालाई कसैले व्यक्तिगत […]
झापा लिग तथा नकआउटः उपाधिका लागि बुद्धशान्ति र अर्जुनधारा खेल्दै
भद्रपुर, मंसिर २२ । बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिका ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा बुद्धशान्तिले […]
शिवसताक्षीमा छाप र सही कीर्ते गरेर प्रमाणपत्र
बिर्तामोड, मंसिर २२ । झापाको शिवसताक्षी नगरमा सेवाग्राहीले कार्यालय प्रमुख र नगरपालिकाको छाप कीर्ते गरेको घर भवन निर्माण सम्पन्न प्रमाणपत्र पाएका छन् । यो प्रमाणपत्र नगरको घर नक्सा शाखाले जारी गर्छ । आर्थिक वर्ष ०७२/०७३ […]
मेची भन्सारका कर्मचारी अवैध रकम असुलीमा !
मेचीनगर, मंसिर २२ । मेची भन्सार कार्यालयका कर्मचारीहरु भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा सुविधा काट्ने नाममा अवैध रुपमा रकम असुलीमा व्यस्त छन् । त्यस्ता सवारी साधनलाई मासिक पैसा असुलेर सुविधा काट्ने रामहरि […]
राष्ट्रिय भाक्का दिवसमा सारेगमपकी विजेता नीलञ्जना रायले प्रस्तुति दिने
बिर्तामोड, मंसिर २२ । कोच राजवंशी समुदायले मनाउँदै आएको भाक्का दिवसको सातौँ संस्करणमा भारतीय गायिका नीलञ्जना राय आउने भएकी छन् । झापाको बिर्तामोडमा हुँदै आएको लोकपरिकार तथा सांस्कृतिक उत्सव राष्ट्रिय भाक्का दिवस योपटक डोमालाल राजवंशी […]

