Category: 'समाचार'

भद्रपुर झापा गोल्डकपको तयारी सुरु, विजेताले १३ लाख पाउने
बिर्तामोड, पुस ३ । झापाको सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि ‘भद्रपुर झापा गोल्डकप’ हुने भएपछि तयारी सुरु गरिएको छ । एक साताअघि नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी दिपेश ढकालको अध्यक्षतामा आयोजक समिति बनाइएको थियो […]
नमुना च्यालेन्ज कपः आयोजकको शानदार जित
बिर्तामोड, पुस २ । पाहुना टोली भारत सिलिगुडीको एबी फुटबल सीसीको गोलपोस्टमा आयोजक नमुना एफसीले गोल वर्षा गरेको छ । अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा ७-० गोलको अन्तर निकाल्दै आयोजक […]
ओली वंशको साधारणसभामा बन्धुहरुलाई सम्मान
बिर्तामोड, पुस २ । ओली वंश समन्वय समिति झापाले एक कार्यक्रमका बीच विभिन्न क्षेत्रमा योगदान पुर्याउने बन्धुहरुलाई सम्मान गरेको छ । आज बिर्तामोडमा आयोजित १३ औँ साधारणसभा तथा गोठधुप कार्यक्रमको अवसर पारेर समितिले ज्येष्ठ नागरिक, […]
हल्दिबारी नमुना माविमा स्वर्ण महोत्सवको तयारी
बिर्तामोड, मंसिर २९ । झापाको हल्दिबारी गाउँपालिका–२ स्थित हल्दिबारी नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी गरेको छ । पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा साताव्यापी महोत्सव आयोजना गरिने आज आयोजित पत्रकार […]
कक्षा ५, ८ र १० मा अब नयाँ पाठ्यपुस्तक
बिर्तामोड, मंसिर २९ । आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि नयाँ पाठ्यक्रम तयार पारिरहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले […]
बिर्तामोड च्यालेन्ज कपको उपाधि इलामलाई
बिर्तामोड, मंसिर २८ । एनी बिर्तामोड युनाइटेड इन्डो नेपाल च्याम्पियन कप फुटबल प्रतियोगिताको उपाधि इलामको रेड हर्स फुटबल क्लबले जितेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज सम्पन्न फाइल स्पर्धामा सुनसरीको धरान सिटी फुटबल क्लबलाई […]
दुई दशकपछि भद्रपुरमा फुटबल हुने, अध्यक्षमा ढकाल चयन
बिर्तामोड, मंसिर २७ । करिब दुई दशकअघि सम्म भद्रपुरमा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता यो वर्षबाट पुनः हुने भएको छ । फुटबल प्रतियोगिता सञ्चालन नहुँदा झापाको पुरानो र एक मात्र स्थायी रंगशाला प्रयोगविहीन बन्दै गएको […]
आफैँले उत्पादन गरेका फूलका बिरुवा बेच्दै इस्ट होराइजनका विद्यार्थी
बिर्तामोड, मंसिर २१ । व्यावहारिक रुपमै व्यापारिक ज्ञान दिने उद्देश्यले धुलाबारीको इस्ट होराइजन माविले विद्यार्थीलाई फूल उत्पादन गरेर बेच्न तालिम दिएपछि उनीहरु बजारसम्म आएका छन् । पढाइका साथै अतिरिक्त सीप र व्यापारमा दक्ष बनाउन विद्यालयले […]
झापाका संग्रौलासँग ‘इन्गेजमेन्ट’ टुटेपछि युवतीद्वारा काठमाडौँमा ‘आत्मदाह’
बिर्तामोड, मंसिर २० । झापाका सुधन संग्रौलासँग ‘इन्गेजमेन्ट’ भएर विवाह नहुने भएपछि काठमाडौँ बानेश्वरकी पुष्पा न्यौपानेले ‘आत्मदाह’ गरेकी छन् । संग्रौला परिवार केही वर्षयता धुम्बाराही बस्दै आएका थिए । काठमाडौँमा ‘इन्गेजमेन्ट’ पछि विवाह रद्द हुँदा […]