Category: 'समाचार'
भद्रपुर झापा गोल्ड कपमा निजी विद्यालयका विद्यार्थीलाई पनि शुल्क नलाग्ने
भद्रपुर, माघ १२ । पहिलो संस्करणको भद्रपुर झापा गोल्ड कपमा निजी तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पनि प्रवेश निःशुल्क गरिने भएको छ । गोल्ड कप आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार नगर क्षेत्रका सामुदायिक विद्यालयका […]
नविन के भट्टराईसँगै पूर्वयुवराज शाह लंका रिसोर्टमा
बिर्तामोड, माघ १२ । झापाको अर्जुनधारामा रहेको लंका रिसोर्टमा चर्चिच गायक नविन के भट्टराईको साथमा पूर्वयुवराज पारस शाह पनि उपस्थित भएका छन् । पूर्वको लोकप्रिय रेस्टुरेन्टको रुपमा युवा पुस्तामाझ लोकप्रिय रहेको लंका रिसोर्टमा गायक भट्टराईसँगै […]
भद्रपुर झापा गोल्ड कप हेर्न सामुदायिक विद्यार्थीलाई शुल्क नलाग्ने
भद्रपुर, माघ ११ । पहिलो संस्करणको भद्रपुर झापा गोल्ड कपका सबै खेलमा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रवेश निःशुल्क गरिने भएको छ । गोल्ड कपका अध्यक्ष दिपेश ढकालले यसअघि नै भद्रपुर नगर क्षेत्रका सरकारी विद्यालयका विद्यार्थीले […]
भद्रपुर झापा गोल्ड कपका बारेमा राजनीतिक दल र स्थानीय सहकारीसँग छलफल
भद्रपुर, माघ ११ । भद्रपुर झापा गोल्डकप आयोजक समितिले राजनीतिक दल र स्थानीय सहकारी संस्था र सामाजिक संघसंस्थाहरुसँग छलफल गरेको छ । भदपुरस्थित होटल उडल्यान्डमा आयोजित छलफलमा झापाका जिल्लास्तरीय, भद्रपुर नगरस्तरीय राजनीतिक दलका प्रतिनिधि तथा […]
चिसो मौसममा नियमित खानुस् यी ५ फलफूल
बिर्तामोड, माघ ११ । फलफूलका बारेमा नेपाली समाजमा केही भ्रमहरू छन् – फलफूल खानेवित्तिकै चिसो लाग्छ । अवश्य पनि चिसोकै कारण निमोनिया लगायतका चिसोजन्य रोग लागेका बिरामी छन् भने तिनलाई चिसो फलफूललाई तातोपानीमा भिजाएर खान […]
त्रिशा र विजय सेमिफाइनलमा पराजित
बिर्तामोड, माघ ११ । थाइल्यान्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिप २०२३ को सेमिफाइनलमा नेपाली मुक्केबाज विजय बाटा र त्रिशा जवेगू पराजित भएका छन् । महिलातर्फ ७५ केजी तौल समूहमा त्रिशा […]
लाल भागिरथा बानियाँ प्रतिष्ठानले शर्मा, मेचे र काफ्लेलाई पुरस्कृत गर्ने
बिर्तामोड, माघ १० । लाल भागिरथा बानियाँ प्रतिष्ठानले यो वर्ष प्रदान गरिने तीनै विधाका प्रतिभाको नाम सार्वजनिक गरेको छ । प्रतिष्ठानले धुलाबारीमा पत्रकार सम्मेलनमार्फत सम्मानित हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेका हो । प्रतिष्ठानका अध्यक्ष हरिचरण […]
ऋण तिर्दा नलिने मितेरी बैंकले पत्रिकामा नाम निकालेको शिवाकोटीको आरोप
बिर्तामोड, माघ १० । झापाको कनकाई नगरपालिका वडा नम्बर ३ मा सञ्चालित हेप्पी ल्यान्ड फनपार्क एन्ड रिसोर्ट प्रालिका सञ्चालक दिनेश शिवाकोटीले मितेरी डेभलपमेन्ट बैंक लिमिटेड शाखा सुरुङ्गाले नियत राखेर आफू र परिवारको बदनाम गरेको आरोप […]
भद्रपुर झापा गोल्ड कपबारे संस्थागत विद्यालय सञ्चालकसँग छलफल
भद्रपुर, माघ १० । भद्रपुर झापा गोल्ड कप आयोजक समितिले भद्रपुर नगरपालिकाभित्र रहेका निजी तथा संस्थागत विद्यालय सञ्चालक तथा प्रधानाध्यापकसँग छलफल गरेको छ । मंगलबार भद्रपुरस्थित मेची रंगशालामा रहेको गोल्ड कपको सचिवालयमा आयोजक समितिले गोल्ड […]



