Category: 'समाचार'
झापामा एउटै पासोमा झुन्डिए प्रेमीप्रेमिका
बिर्तामोड, माघ १० । झापा कचनकवलको एभरेस्ट टि गार्डेनभित्र रहेको रुखमा एउटै कपडाले पासो लगाएर एक पुरुष र एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । अहिले घटनास्थलमा प्रहरी कार्यालय झापाबाटै टोली खटाइएको छ […]
बिर्तामोडका राजीव बस्नेत ६ दिनदेखि बेपत्ता
बिर्तामोड, माघ १० । झापा बिर्तामोड नगरपालिका ३ स्थित भगवान चोक निवासी २१ वर्षीय राजीव बस्नेत ६ दिनदेखि बेपत्ता भएका छन् । राजीव माघ ५ गते बिहीबार बिहान इलामको श्रीअन्तु घुम्न जान्छु भनी घरबाट हिँडेका […]
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड फागुन २३ मा
बिर्तामोड, माघ ९ । नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड फागुन २३ गते हुने भएको छ । कार्यक्रम […]
प्रदेश फुटबल रेफ्री संघको अध्यक्षमा खनाल
बिर्तामोड, माघ ९ । १ नम्बर प्रदेश फुटबल रेफ्री संघको अध्यक्षमा मोरङका मधुसुदन खनाल चयन भएका छन् । धरानमा सम्पन्न संघको पहिलो अधिवेशनले खनाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा सन्तोष राई […]
झिलझिलेमा ‘वाटर किंग्डम पार्क संस्कृति उत्थान महोत्सव २०७९’ हुने
बिर्तामोड, माघ ८ । झापाको शिवसताक्षीमा ‘वाटर किंग्डम पार्क संस्कृति उत्थान महोत्सव २०७९’ आयोजना हुने भएको छ । नगरको वडा नम्बर ८ स्थित वाटर किंग्डम पार्क एन्ड रिसोर्ट प्रालिले महोत्सव आयोजना गर्ने भएको हो । […]
झापाको अर्जुनधारामा यु-१८ वडास्तरीय फुटबल हुने
बिर्तामोड, माघ ८ । झापाको अर्जुनधारामा वडास्तरीय १८ वर्षभन्दा कम (यु-१८) समूहको फुटबल प्रतियोगिता हुने भएको छ । झापा लिग च्याम्पियन शनिश्चरे एफसीको आयोजना तथा वडा कार्यालयको संयोजनमा प्रतियोगिता सुरु हुन लागेको हो । मुल […]
एक्सेल डेभलपमेन्ट बैंकको कर्मचारी संघमा लोहनी
बिर्तामोड, माघ ८ । नेपाल वित्तीय संस्था कर्मचारी संघ एक्सेल डेभलपमेन्ट बैंकको अध्यक्षमा पुनः गोपाल लोहनी चयन भएका छन् । संघको तेस्रो महाधिवेशनले लोहनीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । झापाको बिर्तामोडमा भएको महाधिवेशनले लोहनीलाई […]
२४ दिनपछि घर आइपुग्यो निराकारको शव, दाहसंस्कारको लागि माई लगियो
बिर्तामोड, माघ ७ । कम्बोडिया आगलागीमा परेर ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव आज शनिबार मध्यान्ह घर आइपुगेको छ । कम्बोडियाको पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटल (क्यासिनो) मा गत पुस १४ गते […]
‘ए’ डिभिजन लिग : पहिलो खेलमा खुमलटार र फ्रेन्ड्स भिड्ने
बिर्तामोड, माघ ६ । सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल नव प्रवेशी खुमलटार युवा क्लब र फ्रेन्ड्स क्लबबीच हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार दशरथ […]



