Category: 'समाचार'
झापामा धुमधाम मनाइँदै सिरुवा पर्व
बिर्तामोड, बैशाख २ । झापासहित पूर्वी तराईका जिल्लामा सिरुवा पर्व धुमधामका साथ मनाइँदैछ । झापा, मोरङ सुनसरी, सप्तरी, सिरहा, उदयपुर लगायत जिल्लामा तीन दिनसम्म सिरुवा पर्व मनान्छ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, मेचे, उराव, […]
नयाँ वर्षमा चेप्टीमा पर्यटकको घुइँचो
बिर्तामोड, बैशाख १ । नयाँ वर्षको मौका पारेर घुम्न जानेहरुका कारण पूर्वी नेपालका अधिकांश पर्यटकीय क्षेत्र आज भरिभराउ थिए । तीमध्ये पनि झापा र इलामको सीमामा रहेको चर्चित पार्क चेप्टीमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो […]
ऊर्जाशील रामधुनी आमा समूहद्वारा मुक्तिचोकको सरसफाइ
बिर्तामोड, बैशाख १ । नयाँ वर्ष २०८० को अवसर पारेर बिर्तामोडको मुक्तिचोक परिसरको सरसफाइ गरिएको छ । आज बैशाख १ गते बिर्तामोड ४ मा रहेको ऊर्जाशील रामधुनी आमा समूह झापाले मुक्तिचोक वरिपरि सरसफाइ गरेको हो […]
इजलास दैनिकको वार्षिकोत्सवमा पत्रकार राई सम्मानित
बिर्तामोड, बैशाख १ । झापाको बिर्तामोडबाट प्रकाशित इजलास दैनिक सातौँ वर्षमा प्रवेश गरेको छ । टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित इजलास दैनिकले संक्षिप्त कार्यक्रम गरी सातौँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा इजलास दैनिकले अर्जुनधाराका […]
बैशाख ३ गते बिर्तामोडमा सिरुवा पर्वको विदा
बिर्तामोड, चैत ३० । बिर्तामोड नगरपालिकाले बैशाख ३ गते आइतबार स्थानीय विदा दिने निर्णय गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले सिरुवा पर्वको अवसरमा विदा दिने निर्णय गरेको हो […]
बिर्तामोडलाई जिल्लास्तरीय कबड्डीको उपाधि
बिर्तामोड, चैत ३० । झापा जिल्लास्तरीय अन्तरपालिका पुरुष कबड्डी प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले जितेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा बिर्तामोडले मेचीनगरलाई हराउँदै उपाधि जितेको हो । प्रतियोगिताको आयोजना एमकेके बिर्तामोड र […]
खेलकुद पत्रकार मञ्चको अधिवेशन बैशाख ९ मा
बिर्तामोड, चैत २८ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाको अधिवेशन यही बैशाख दोस्रो साता हुने भएको छ । मञ्चको जिल्ला समन्वय शाखा झापाको हालै सम्पन्न कार्यसमितिको बैठकले तेस्रो झापा अधिवेशन यही बैशाख ९ गते […]
आन्तरिक पर्यटकको पर्खाइमा इलामको रमणीय गुफा पाताल
इलाम (गुफा पाताल), चैत २७ । नयाँ वर्षको पूर्वसन्ध्यामा अधिकांश नेपाली घुम्न जाने योजनामा हुन्छन् । एसइइ सकिएर विद्यार्थीहरु पनि फुर्सदिला भएका छन् । बुवाआमासँगै घुम्न जाने योजनामा रहेका विद्यार्थी र छुट्टी मनाउन नयाँ गन्तव्यको […]
खुल्यो मौसम, बढ्न थाल्यो गर्मी
बिर्तामोड, चैत २६ । मौसममा बदली भएसँगै नेपालमा गर्मी बढेको छ । केही दिनअघि सम्म लगातारजसो पानी पर्दा चैत महिनाको मध्यममा पनि चिसो भएको थियो । बदली भएपछि मौसम सफा हुन थालेर तापक्रम पनि बढ्न […]

