Category: 'समाचार'

भद्रपुरमा विशेष क्वारेन्टिन सञ्चालन गर्न नियमावली
भद्रपुर, जेठ १५ । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले विशेष क्वारेन्टिन सञ्चालन गर्न सक्ने गरी नियमावली तयार गरेको छ । आर्थिक रुपमा सक्षम नागरिकले चाहेमा शुल्क तिरेर विशेष क्वारेन्टिनमा बस्न पाउने गरी नगरपालिकाले नियमावली बनाएको […]
संक्रमितमध्ये ४३ प्रतिशतले जिते कोरोना
बिर्तामोड, जेठ १५ । कोरोना भाइरस संक्रमण फैलिएको १५९ दिनसम्म संसारभर २४ लाख ९३ हजार ३४७ जना उपचारपछि निको भएका छन् । चीनको वुहान सहरबाट फैलिएर महामारीको रुप लिएको कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै निको हुने […]
कोरोनाबाट मृत्यु हुने ३ लाख ५७ हजारनजिक
बिर्तामोड, जेठ १५ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ५६ हजार ८३९ पुगेको छ । कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१३ मुलुकमा फैलिएको […]
कोरोना संक्रमितको संख्या ५८ लाखनजिक
बिर्तामोड, जेठ १५ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर संक्रमितको संख्या ५७ लाख ८१ हजार ६५० पुगको छ । कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१३ मुलुकमा फैलिएको कोरोना […]
सिक्किम, उत्तर प्रदेश र मुम्बईबाट आएका थिए १७ संक्रमित
बिर्तामोड, जेठ १४ । गौरादहमा कोरोना भाइरस पुष्टि भएका दुई पुरुष काँकरभिट्टा र कुञ्जीबारी हुँदै नेपाल प्रवेश गरेको खुलेको छ । उनीहरुमा आज बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । काँकरभिट्टा हुँदै आएका पुरुष सिक्किमबाट […]
कचनकवलका क्वारेन्टिनलाई अभियानको खाजा सहयोग
बिर्तामोड, जेठ १४ । ‘एकका लागि एक’ अभियानले आज बुधबार कचनकवलमा रहेका क्वारेन्टिनलाई खाजा वितरण गरेको छ । कचनकवल गाउँपालिकामा रहेका छवटा क्वारेन्टिनमा रहेका मानिसलाई खाजा अभाव भएपछि अभियानले क्वारेन्टिन स्थलमै पुगेर खाजा दिएको अभियानका […]
झापाका एकजना कोरोना संक्रमित भारतीय नागरिक
-हिमाल खरेल बिर्तामोड, जेठ १४ । झापामा कोरोना भाइरस पुष्टि भएकामध्ये एकजना पुरुष भारतीय नागरिक भएको खुलेको छ । झापा गाउँपालिकाको डिल्लीराज मावि क्वारेन्टिनमा बसेका ३३ वर्षीय एक पुरुषमा जेठ १० गते कोरोना संक्रमण पुष्टि […]
हात्ती आक्रमणबाट मृत्यु
झापा, जेठ १३ । नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा हात्तीले सोमबार साँझ आक्रमण गर्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक साकारराज पन्तका अनुसार गौरीगञ्ज २ स्थित दसगजा क्षेत्रभित्र मकैबारीमा आएको […]
अभियानलाई ६०० थान भिटिएम प्राप्त
बिर्तामोड, जेठ १२ । ‘एकका लागि एक’ अभियानलाई ६ सय थान भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) किट प्राप्त भएको छ । झापामा कोरोना भाइरस परीक्षणको दायरा बढाउन अभियानले एक हजार थान भिटिएम किट उपलब्ध गराउने प्रतिबद्धता […]