Category: 'समाचार'
हिमालयन स्कुलमा ‘मदर्स डान्स कम्पिटिसन’, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार
मेचीनगर, जेठ ३ । मेचीनगरको उदीयमान सामुदायिक विद्यालय हिमालयन इङिलस हाई स्कुलले शैक्षिकसत्र २०७९ को परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरेको छ । विद्यालयमा आयोजित एक भव्य कार्यक्रमका बीच कक्षागत र विभिन्न विधामा उत्कृष्ट हुने […]
हिलाम्ये मैदानमा जनसहयोग युथ क्लब गोलवर्षासँगै सेमिफाइनलमा
बिर्तामोड, जेठ २ । जनसहयोग युथ क्लब मोरङ झापाको बिर्तामोडमा जारी तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । उसले सप्तरीको नव बुद्ध युथ क्लबमाथि गोलवर्षा गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो […]
इस्ट होराइजनमा बिनापाठ्यपुस्तक अध्यापनका लागि तालिम
मेचीनगर, जेठ २ । धुलाबारीको इस्ट होराइजन माविमा दुई दिने शिक्षक तालिम सम्पन्न भएको छ । पाठ्यपुस्तकबिना पनि विद्यार्थीहरुलाई स्थानीय स्रोत र साधनहरुको प्रयोग गरी जीवन उपयोगी शिक्षा, सीपमुलक र आयआर्जनमूलक शिक्षा दिन सकिन्छ भन्ने […]
बुट्टाबारी-प्याकुरेलचोक सडक दुई वर्षभित्र बन्ने सम्झौता, लागत सवा ५१ करोड
बिर्तामोड, जेठ २ । बिर्तामोड नगरपालिकाको नगर गौरवको आयोजनाका रुपमा रहेको बुट्टाबारी-प्याकुरेलचोक सडक खण्डको स्तरोन्नतिका लागि शिलान्यास भएको छ । बुट्टाबारीमा आज आयोजित एक समारोहका बीच ६ दशमलव २ किलोमिटर लम्बाई रहेको सडकको शिलान्यास भएको […]
रेडहर्स एफसी न्यु स्टार गोल्डकपको अन्तिम चारमा
बिर्तामोड, जेठ १ । इलामको रेडहर्स फुटबल क्लब तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भारत दार्जिलिङको पाहुना टोली युके फुटबल क्लबलाई पहिलो चरणमै पराजित गर्दै रेडहर्स सेमिफाइनलमा प्रवेश गरेको […]
बिर्तामोडमा तीनमहिने सौन्दर्य तालिम सुरू
बिर्तामोड, जेठ १ । बिर्तामोडमा तीनमहिने सौन्दर्य (ब्युटिपार्लर) सम्बन्धी निःशुल्क आधारभूत तालिम सुरू भएको छ । युवा पुस्ताका महिलाहरूको क्षमता र सीपको विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । बिर्तामोडस्थित महिलामुक्ति अभियान […]
न्यु स्टार गोल्डकपमा आज इलाम र दार्जिलिङ खेल्दै
बिर्तामोड, जेठ १ । झापाको बिर्तामोडमा जारी तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा आज (सोमबार) पाहुना टोली युकेएफसी दार्जिलिङ र इलामको रेडहर्स एफसीले प्रतिस्पर्धा गर्दैछन् । बिर्तामोड-७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा हिजो भएको दोस्रो क्वार्टर […]
सन्दिप निर्णायक बन्दा बराह-११ न्यु स्टार गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड, बैशाख ३१ । सुनसरीको बराह ११ तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली भुटानको डिएसएलाई पराजित गर्दै बराह ११ ले अन्तिम चारमा स्थान पक्का गरेको हो । […]
बिर्तामोडमा कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने
बिर्तामोड, बैशाख ३१ । झापाको बिर्तामोडमा यही जेठ ६ गतेदेखि प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिता आयोजनाबारे आज […]

