Category: 'समाचार'
ब्रिगेडमाथि फ्रेन्ड्सको सानदार जित
झापा, माघ २८ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) माथि सानदार जित निकालेको छ । १०औँ चरणमा फ्रेन्ड्सले बिबिसीमाथि ५–२ को फराकिलो जित निकालेको हो […]
कृपालाई झापामा भव्य स्वागत
झापा, माघ २७ । सारेगमप लिटिल च्याम्स नेपालको पहिलो सिजनको विजेता कृपा पौडेललाई गृह जिल्ला झापामा भव्य स्वागत गरिएको छ । उनलाई भद्रपुर विमानस्थलमै कृपा जिताउ अभियानसहित विभिन्न संघसंस्थाले फूलमालाले भव्य स्वागत गरेका हुन् । […]
एसइइ बैशाख ९ गतेदेखि हुने
झापा, माघ २६ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आगामी बैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसइइ बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको […]
ए डिभिजन लिगः १०औँ चरणको खेल माघ २८ देखि
झापा, माघ २६ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिगको १०औँ चरणको खेल यही माघ २८ गतेदेखि गर्ने भएको छ । माघ २ गते नवौँ चरणका खेलहरुको खेलपछि ब्रेक गरेको लिग […]
गायक प्रमोदको ‘नोगेन’ १ नम्बर ट्रेन्डिङमा
झापा, माघ २५ । नेपाली आधुनिक संगीतका लोकप्रिय तथा व्यस्त गायक प्रमोद खरेलले ‘नोगेन’ शीर्षकको गीत सार्वजनिक गरेका छन् । गायक प्रमोदले झन्डै पाँच महिनाको अन्तरपछि आफ्नै युट्युब च्यानलबाट यो गीत ल्याएका हुन् । गीत […]
गायिका लता मंगेसकरको निधन
झापा, माघ २३ । प्रसिद्ध भारतीय गायिका लता मंगेसकरको निधन भएको छ । उनलाई कोरोना संक्रमणसँगै निमोनिया भएको थियो । संक्रमण पुष्टि भएपश्चात उनी अस्पताल भर्ना भएकी थिइन् । मंगेशकरको उपचार आइसियुमा राखेर भइरहेको थियो […]
ऐन नबन्दा पूर्वाञ्चल क्यान्सर अस्पतालमा थन्कियो २८ करोडको मेसिन
झापा, माघ २२ । सरकारी ऐनले सञ्चालन गर्ने अनुमति नदिएपछि झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा रहेको पेडसिटी मेसिन अहिलेसम्म सञ्चालनमा ल्याउन सकेको छैन । अस्पतालले झन्डै २ वर्षअघि पेडसिटी मेसिन ल्याएको थियो । मेसिनको मूल्य २८ […]
भोलिदेखि मौसममा सुधार हुने
झापा, माघ २१ । अस्ति र हिजो वर्षा तथा हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम हुन थालेपछि आज दिउँसोदेखि मौसममा सुधार हुँदै गएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अस्ति पश्चिम भेगमा र हिजो […]
फागुन १ देखि विद्यालय खोल्ने तयारी
झापा, माघ २२ । सरकारले कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको अवस्था हेरेर आउँदो फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ । सरकारले आफ्नो क्षेत्रमा रहेको कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा […]



