Category: 'समाचार'
बिर्तामोडमा झापा साइक्लिङ च्यालेन्ज हुने
बिर्तामोड, मंसिर २९ । झापाको बिर्तामोडमा झापा साइक्लिङ च्यालेन्ज २०७८ हुने भएको छ । प्रतियोगिता यही पुस १० गते हुनेछ । आयोजक नेवाः पासा मुना पुचःका अनुसार स्वास्थ्य र स्वस्थ जीवनका लागि साइक्लिङ भन्ने नाराका […]
फिदिम नगर कप: झापाको सैनिक सेमिफाइनलमा
पाँचथर, मंसिर २८ । झापाको अल इन वान सैनिक तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम नगरपालिका ७ रानीटारस्थित बराजु खेल मैदानमा मंगलबारदेखि सुरु फुटबल प्रतियोगितामा झापाले पुजन राईको ह्याट्रिक गोलमद्दत […]
तमु ल्होसार महिला फुटबलः आयोजकद्वारा प्रशिक्षण सुरु
बिर्तामोड, मंसिर २७ । यही पुस ८ गतेदेखि हुन लागेको तमु ल्होसार महिला फुटबल प्रतियोगिताका लागि आयोजकले आफ्नो टिमको प्रशिक्षण सुरु गरेको छ । आयोजक बिर्तामोड फुटबल क्लबले टोलीको प्रशिक्षण आइतबारदेखि सुरु गरेको हो । […]
हिमालयन शेर्पालाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा
बिर्तामोड, मंसिर २५ । साविक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको […]
धौलागिरी पारिजातको शेयर पुँजी ४ करोड २८ लाख
बिर्तामोड, मंसिर २५ । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत वर्षसम्म ४ करोड २८ लाख ६० हजार २ सय रुपैयाँ शेयर पुँजी पुर्याउन सफल भएको छ । संस्थाको शनिबार बिर्तामोडमा सम्पन्न प्रतिनिधित्वमुलक चौधौ वार्षिक […]
सिम्रिक साकोसको नाफा २ करोड ४८ लाख
बिर्तामोड, मंसिर २५ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले गत आर्थिक वर्षमा २ करोड ४८ लाख ११ हजार ९७९ रुपैयाँ नाफा गरेको छ । संस्थाको शनिबार सम्पन्न ११ औँ वार्षिक साधारणसभामा अध्यक्ष […]
वीरता जेसीजको अध्यक्षमा प्रविन खड्का
बिर्तामोड, मंसिर २५ । वीरता जेसीज सन् २०२२ को अध्यक्षमा प्रविन खड्का निर्वाचित भएका छन् । मंसिर २४ र २५ गते बिर्तामोडमा भएको ४१ औँ साधारणसभाबाट खड्का अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । वीरता जेसीजका […]
एनआरटीसँग सातदोबाटो स्तब्ध
बिर्तामोड, मंसिर २५ । सहिद स्मारक ‘ए’ डिभिज लिगमा नव प्रवेशी सातदोबाटो युथ क्लबले पहिलो हार बेहोरेको छ । चौथो राउन्डको खेलमा सातदोबाटो न्युरोड टिम (एनआरटी) १–० ले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]
नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त
बिर्तामोड, मंसिर २५ । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त भएका छन् । गत असोजमा अस्ट्रेलियन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त भएको पदमा नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदुलाई नियुक्त गरेको […]



