Category: 'समाचार'
एनसिडिएद्वारा अपांगता भएका २१ परिवारलाई खाद्यान्न वितरण
बिर्तामोड, भदौ २८ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले झापाको बिर्तामोडमा रहेका अपांगता भएका मानिसका परिवारलाई खाद्यान्न वितरण गरेको छ । बिर्तामोड वडा नम्बर ६ का अपांगता भएका २१ परिवारलाई राहत वितरण गरिएको संघका […]
‘टोयोटा एक्सचेञ्ज कार्निभल’ बिर्तामोडमा सुरु
बिर्तामोड, भदौ २८ । ‘टोयोटा एक्सचेञ्ज कार्निभल’ झापाको बिर्तामोडमा आजबाट सुरु भएको छ । पूर्वी नेपालमा टोयोटा गाडीको आधिकारिक विक्रेता कान्तिपुर अटो लिंकमा आजबाट सुरु भएको एक्सचेञ्ज कार्निभल छ दिनसम्म चल्ने सञ्चालक राजेश उप्रेतीले जानकारी […]
वडा कार्यालय भवनका लागि न्यौपाने परिवारद्वारा २ कठ्ठा जग्गा प्रदान
बिर्तामोड, भदौ २७ । नेपाली कांग्रेसका स्थानीय नेता तथा समाजसेवी स्वर्गीय वेदनिधि न्यौपानेको स्मृतिमा उनको परिवारले वडा कार्यालय निर्माणका लागि जग्गा प्रदान गरेको छ । झापा गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय भवन निर्माणका […]
संखुवासभा घटना: आफन्तले हत्या गरेको पुष्टि
बिर्तामोड, भदौ २६ । संखुवासभामा ६ जनाको विभत्स हत्या भएको पाँच दिनपछि प्रहरीले हत्या अभियोगमा एकजनालाई पक्रेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सङ्घीय इकाई प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको अनुसन्धान टोलीले पाँच दिनको […]
अस्ताए बिर्तामोडका गितारिस्ट राजु चौधरी
बिर्तामोड, भदौ २५ । स्थानीय रेडियम ब्यान्डका गायक तथा गितारिस्ट राजु चौधरीको उपचारका क्रममा निधन भएको छ । झापा बिर्तामोड निवासी चौधरी ए प्लास्टिक एनिमियाबाट पीडित थिए । उनी करिब २ महिनादेखि उपचारका क्रममा थिए […]
इंग्ल्यान्ड र भारतबीचको पाँचौँ टेस्ट स्थगित
बिर्तामोड, भदौ २५ । भारत र इंग्ल्यान्डबीचको पाँचौँ तथा अन्तिम टेस्ट खेल कोरोनाका कारण रद्द भएको छ । खेल आजदेखि म्यानचेस्टरमा सुरु हुने कार्यक्रम थियो । तर, भारतीय फिजियो योगेश प्रारमरलाई कोरोना देखिएपछि रद्द हुन […]
सामाजिक सुरक्षा भत्ता अब प्रत्येक तीन महिनामा बाँडिने
बिर्तामोड, भदौ २२ । सरकारले सामाजिक सुरक्षा भत्ता अब प्रत्येक ३-३ महिनामा वितरण गर्ने भएको छ । तत्कालीन ओली सरकारले ३३ प्रतिशतले वृद्धि गरेपश्चात नयाँ भत्तादर पनि सरकारले सार्वजनिक गरेको छ । गत बुधबार मन्त्रिपरिषद् […]
‘स्क्रब टाइफस’ रोगी पनि कोभिड–१९ जस्तै लक्षण भएका
बिर्तामोड, भदौ १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेको […]
स्थानीय सरकारका मुद्दाहरुको पहिचानबारे पत्रकारिता तालिम सुरु
बिर्तामोड, भदौ १९ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा दुई दिने अनुसन्धानात्मक पत्रकारिता तालिम झापाको बिर्तामोडमा सुरु भएको छ । स्थानीय सरकारका मुद्दाहरुको पहिचान र रिपोर्टिङसम्बन्धी दुई दिने तालिमको एक कार्यक्रमका बीच प्रमुख अतिथि […]



