Category: 'समाचार'
शिखरको स्थापना दिवसमा विपन्नलाई नयाँ कपडा
बिर्तामोड, असोज २२ । शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११औँ स्थापना दिवस विपन्न परिवारका छोराछोरीलाई नयाँ कपडा वितरण गरेर मनाएको छ । आज राजगढ सेवा केन्द्रमा सरकारी विद्यालयमा अध्यनरत ३ देखि १४ वर्ष […]
झापामा जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा
बिर्तामोड, असोज २२ । गाभुर एग्रो फार्म प्रालिले झापाको ११ स्थानमा एकसाथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । झापाका पाँच जना युवाले प्रालिमार्फत बिहीबारदेखि माछा बिक्री केन्द्रहरु उद्घाटन गरेका छन् । स्वास्थ्यका दृष्टिकोणले […]
भूतपूर्व फौजी च्यालेन्ज कप हुने
बिर्तामोड, असोज २२ । बडादसैँको अवसरमा झापाको बिर्तामोडमा ‘अन्तर्राष्ट्रिय भूतपूर्व फौजी च्यालेन्ज कप २०७८’ हुने भएको छ । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा यही असोज २३ गतेदेखि पूर्वसैनिक तथा […]
युवा शक्ति अघि बढे मात्र मुलुक बन्छ- प्रसाईं
बिर्तामोड, असोज २० । बिएन्डसी अस्पताल एवम् पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक तथा व्यवसायी दुर्गा प्रसाईंले युवा शक्ति अघि बढे मात्र मुलुक बन्न सक्ने धारणा व्यक्त गरेका छन् । आज झापाको बिर्तामोडमा स्वतन्त्र युवा समाज झापाले […]
बिएन्डसीमा बिना चिरफार टाउकोको जटिल उपचार
बिर्तामोड, असोज २० । अत्याधुनिक उपकरणले सुविधा सम्पन्न बिर्तामोडको बिएन्डसी अस्पतालमा बिना चिरफार टाउकोको शल्यक्रिया सुरु भएको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर प्रदेश १ मै पहिलोपटक बिएन्डसीले सो सेवा सुरु गरेको अस्पतालका कार्यकारी […]
ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि रिभरसाइड युथको जोडीलाई
बिर्तामोड, असोज १९ । अर्जुनधारा जेसिज ब्याडमिन्टन च्याम्पियनसिप–२०७८ को उपाधि झापा बिर्तामोडको रिभरसाइड युथ फाउन्डेसनका नविन सिलवाल र एसिया जवेगूको जोडीले जितेको छ । आज महानन्दचोकको बिर्ता कभर्ड हलमा सम्पन्न खेलमा रिभरसाइडका खेलाडीले जनरल इन्स्युरेन्स […]
भारतीय गोर्खा भूतपूर्व सैनिकद्वारा स्वास्थ्य शिविर
बिर्तामोड, असोज १९ । सामाजिक सेवामा सक्रिय रहँदै आएको भारतीय गोर्खा भूतपूर्व सैनिक संघले दुई दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संघको कार्यालय बिर्तामोडस्थित बसपार्कमा आयोजित स्वास्थ्य परीक्षण शिविरमा १०५ जनाले विभिन्न रोगको जाँच […]
मिस झापा २०२१ को बन्द प्रशिक्षण सुरु
बिर्तामोड, असोज १८ । यही कात्तिक २१ गते बिर्तामोडमा हुन लागेको मिस झापा २०२१ मा सहभागी हुन किशोरीहरुको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ । आज एक कार्यक्रमका बीच तीन सातासम्म हुने बन्द प्रशिक्षणको सुरुवात […]
झापा ट्राफिक प्रहरी नयाँ भवनमा सर्दै
बिर्तामोड, असोज १८ । १ नम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन निर्माण भएको छ । बिर्तामोड–५ मा अढाइ तले सो पक्की भवन एक करोड ८८ लाख ८५ हजार ५७७ […]

