Category: 'समाचार'
भारतबाट आउनेको व्यवस्थापनमा झापा उत्कृष्ट
बिर्तामोड, असार ४ । सरकारले भारतबाट आउन तोकेको २० वटा सीमा क्षेत्रमध्ये झापाको व्यवस्थापन अन्यत्रभन्दा राम्रो पाइएको छ । झापामा सीमाबाट प्रवेश र बर्हिगमनका लागि छुट्टाछुट्टै बाटो तय गरिएको छ । भारतबाट नेपाल प्रवेश गर्ने […]
पिसिआर ल्याबका लागि रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानद्वारा सहयोगको प्रतिबद्धता
झापा, असार ३ । जनस्तरबाट झापामा पिसिआर ल्याब स्थापना गर्न लागेको एकका लागि एक अभियानले सामाजिक संघसंस्थासँग छलफल गरिरहेको छ । बुधबार अभियानका प्रतिनिधिले सामाजिक संस्था रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुरसँग छलफल गरेका छन् । […]
फरक क्षमता भएका परिवारलाई अभियानद्वारा खाद्यान्न वितरण
झापा, असार ३ । एकका लागि एक अभियानले बुधबार फरक क्षमता भएका परिवारलाई खाद्य सामग्री वितरण गरेको छ । विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको अभियानले फरक क्षमता तथा अपांगता भएका ३७ परिवारलाई खाद्यान्न वितरण […]
बढ्दै कोरोना संक्रमित, घट्दै मृत्यु दर, ५२.१० % निको भए
-हिमाल खरेल झापा, असार ३ । कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको दर घट्दै गएको छ । विश्वभरिको तथ्यांक हेर्ने हो भने उपचार फाइल बन्द गरिएकामध्ये सफल उपचार भएर घर फर्किनेको संख्यामा सुधार आएको हो […]
रोप्नुअघि नै तोकियो धानको मूल्य
झापा, असार ३ । नेपालमा पहिलोपटक बाली लगाउनुअघि नै धानको न्यूनतम समर्थन मूल्य तोकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र विज्ञ टोलीले मूल्य प्रस्तावित गरेको थियो । मंगलबार […]
भारत-चीन भीडन्तमा २० भारतीय सैनिकको मृत्यु
बिर्तामोड, असार ३ । भारतीय सेनाले पूर्वी लद्दाखको गलवान उपत्यकामा सोमबार राती चिनियाँ सेनासँग भएको झडपमा आफ्ना २० सैनिकको मृत्यु भएको स्वीकार गरेको छ। भारतीय सेनाले चीनसँगको भीषण झडपमा आफ्ना १७ सैनिका घाइते भएको र […]
झापाली समाज अस्ट्रेलियाद्वारा झापामा सहयोग अभियान सुरु
भद्रपुर, असार २ । झापाली समाज अस्ट्रेलियाले भद्रपुरका क्वारेन्टिनका लागि ५० थान विद्युतीय कित्ली तथा सिसाका ग्लास प्रदान गरेको छ । मंगलबार भद्रपुरस्थित विदुर बोर्डिङ स्कुलमा एक कार्यक्रमको आयोजना गरी सो सहयोग हस्तान्तरण गरिएको हो […]
आरएमडिसी लघुवित्तद्वारा पिसिआर ल्याबका लागि २ लाख सहयोग
बिर्तामोड, असार २ । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड काठमाडौँले झापामा नागरिकस्तरबाट स्थापना हुन लागेको पिसिआर ल्याबका लागि दुई लाख रुपैयाँ प्रदान गरेको छ । एकका लागि एक अभियानअन्तर्गत झापामा एक करोड १५ लाखको लागतमा […]
भारत-चीनका सेनाबीच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु
बिर्तामोड, असार २ । भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सङ्घर्ष भएको भारत सरकारले पुष्टि गरेको छ। भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो। बीबीसी हिन्दीका अनुसार भारतीय […]

